काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको प्रतिष्पर्धामा विजयी हुन २३४० मत आवश्यक भएको छ । सभापतिको मैदानमा रहेका ५ उम्मेदवारमध्येबाट खसेको मतको बहुमत ल्याउन उक्त मत आवश्यक पर्छ । काँग्रेसको विधान अनुसार बहुमत ल्याउनेले विजयी हासिल गर्छ । कुल ४७४३ मतदातामध्ये ४६७९ ले मतदात गरे । बहुमतका लागि २३४० मत आवश्यक पर्छ । वर्तमान […]