रुक्म शमशेरलाई काँग्रेस सभापति देउवासहितका नेताहरुद्वारा श्रद्धाञ्जली

काठमाडौं, २६ भाद्र । पूर्वराजदूत रुक्म शमशेर राणालाई नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनलाई श्रद्धाञ्जली दिन देउवा वत्तीसपुतलीस्थित निवासमै पुगेका थिए । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत निवासमै पुगेका थिए । काँग्रेसका संस्थापक नेता तथा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहितका शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मंगलबार दिउँसो एमाले केन्द्रीय कार्यालयको प्राङ्गणमा राखिएको उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर […]

देउवाले गिरीको पार्थिव शरीरमा झण्डा ओढाएर गरे अन्तिम बिदाइ

काठमाडौँ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा पुगेर देउवाले गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका अर्पण गरेका हुन्। गिरीको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय सानेपा राखिएको छ। गिरीलाई श्रद्धाञ्जली दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव […]

दार्चुलाका पूर्व सांसद अकबरबहादुर सिंहको निधन

काठमाडौँ। दार्चुलाका पूर्व सांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा काठमाडौँको गौशाला तिलगंगामा आज निधन भएको छ। दार्चुलाको मार्मा गाउँपालिका–५ निवासी सिंह २०४८ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'पूर्व सांसद अकबरबहादुर सिंहको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ।'

प्राकृतिक विपत्ति : देउवा–प्रचण्डसहितका ५ नेताद्वारा सरकारको आलोचना

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् । विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित

थापाको निधनमा देउवा र प्रचण्डद्वारा दुःख व्यक्त

विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त  गरेको छ ।  एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।  यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि दुःख व्यक

गच्छदारकी पत्नीको निधनमा देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले शनिबार एक शोक वक्तव्य जारी गर्दै  निर्मलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । ‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र वि...

काँग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार साझ सिभिल अस्पताल पुगेर देउवाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।चितवनको रत्ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३ औं दिनको श्रद्धाञ्जली कार्यक्रमबाट फर्किएपछि खोप लगाउने उनी सिभिल अस्पताल पुगेका थिए ।देउवासँग काँग्रेस सं...