१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

काठमाण्डौं– राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत […]

सम्बन्धित सामग्री

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

काठमाडौं :  राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदकाअध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो।राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरीएको हो।नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राइ (सोलुखुम्

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेकोछ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

राष्ट्रिय युवा परिषद्ले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषद्को बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लाहरूमा परिषद् ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरिएको छ । नियुक्त हुनेहरूमा हिक्मत बहादुर शाही (दैले

१० महिनासम्म दोहोरो सरकारी सुविधा उपभोग, नियुक्ति भएको ११ महिनापछि पदभार ग्रहण

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहालले आइतबार पदभार ग्रहण गरेका छन् । नियुक्त भएको करिव ११ महिनापछि उनले पदभार ग्रहण गरेका हुन् । २०७७ फागुनमा नियुक्त भएका दाहालले कार्यालय अभावका कारण पदभार ग्रहण गरेका थिएनन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पहिलो तलाको एउटा कोठामा आफ्नो कार्यालय स्थापना गरेर उनले पदभार ग्रहण गरेका हुन् ।उनलाई २०७७ फागुनमा तत्कालीन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नियुक्त गरेका थिए । उनलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख

कार्यालय र कामविहीन बन्दै युवा समिति

मकवानपुर । ७७ जिल्लाका युवा समितिका अध्यक्षहरु यतिबेला कामविहीन छन् । हालसम्म कार्यालयको समेत टुङ्गो लाग्न नसके पनि उनीहरुले जनही मासिक २० हजारका दरले तलब–भत्ता बुझ्दै आएका छन् । २०७२ साल फागुन १९ गते युवा परिषद्को उपाध्यक्षमा माधव प्रसाल ढुङ्गेल नियुक्त भएका थिए । उनले पहिलो कार्यकालमा ७५ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरे ।युवा सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लामा युवा समिति रहने गरी ऐन बनाइएको छ । नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा