टोटेनहम प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – लन्डन क्लब टोटेनहम हट्सपर इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा वाटफर्डलाई १-० ले पराजित गर्दै टोटेनहम अंक तालिकाको पहिलो स्थानमा पुगेको हो । घरेलु मैदानमा टोटेनहमको जितमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक सावित भयो । सनले खेलको ४२ औं मिनेटमा बायाँ विंगबाट गरेको […]

सम्बन्धित सामग्री

टोटेनहम र ब्रेन्टफर्डको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत फिफा विश्वकपको विश्रामपछि भएको पहिलो खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफर्डले अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २-२ को बराबरीमा चित्त बुझायो । ब्रेन्टफर्ड भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकपबाट फर्केका ह्यारी केन र पिएर […]

प्रिमियर लिग : वल्भ्सविरुद्ध टोटेनहम विजयी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा टोटेनहमले वल्भ्सलाई १– ० गोल अन्तरले हराएको हो । टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरे । ह्युङ मिन सनको कर्नरलाई इभान पेरिसिचले निअर पोस्टमा फ्लिक गरेपछि केनले ६ यार्ड बक्स भित्रबाट […]

इंग्लिस प्रिमियर लिग : टोटेनहम र चेल्सीको सुखद सुरुवात

एजेन्सी- इंग्लिस प्रिमियर लिगकाे नयाँ सिजन २०२२/२३ मा टोटेनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । दुवै खेल गएराति भएका हुन्। टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो। टोटनहमको जितमा र्‍यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक-एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको […]

सानदार जितसँगै टोटेनहम च्याम्पियन्स लिगमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा सानदार जित दर्ता गर्दै टोटेनहम हट्सपर अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको लागि छनोट भएको छ । प्रिमियर लिगबाट रेलिगेसनमा परेको नर्विच सिटीको मैदानमा ५-० को फराकिलो जित हात पार्दै टोटेनहमले चौथो स्थान पक्का गरेको हो । टोटेनहमको जितमा ह्युङ मिन सन र डेजान कुलुसेभ्सकीले २-२ गोल […]

टोटेनहम र आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । शनिबार भएको खेमा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहम पराजित हुँदै अंक तालिकामा झनै बलियो बन्ने मौका गुमाएको । पराजित भएको टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।यता जित निकालेको ब्राइटन ४० अंक जोडेर तालिकाको दसौँ स्थानमा छ । आज नै भएको अर्को खेलमा आर्सनल साउथ ह्याप्टनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई जित दिलाउन जान बे

इंग्लिस प्रिमियर लिगः टोटेनहम बर्नलीसँग पराजित

काठमाडौं, १२ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बर्नलीसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा टोटेनहम बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो । बर्नलीलाई जित दिलाउन बेन मीले खेलको ७१औं मिनेटमा गोल गरेका थिए । यस हारसँगै टोटेनहमले २४ खेलमा ३९ अंक जोड्दै आठौं स्थानमा रहेको छ । बर्नली २० अंक […]

टोटेनहम र ब्राइटनको खेल रद्द

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ । टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो । टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले उक्त खेलको तालिका फेरि सार्वजनिक गरिने जनाएको छ ।

चेल्सी र टोटेनहम प्रि–क्वाटरफाइनलमा, म्यानचेस्टर बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) को प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाट बाहिरिएको छ । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा घरेलु टोली चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पेनालटी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो […]

टोटेनहम पाकोससँग पराजित

एजेन्सी – यसै साता प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गर्दै लयमा देखिएको टोटेनहम हट्सपर युइएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत विहीबार पोर्चुगलको पाकोस फरेरासँग १-० ले पराजित भएको छ । पोर्चुगलमा भएको खेलमा सिटीविरुद्ध सुरुवात गरेका सबै खेलाडीलाई विश्राम दिएको टोटेनहमले अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो रोजाइको टोली उतारेपनि खेल अवधिभर गोलमा एक प्रहार […]

केनको दोहोरो गोलका बावजुत बराबरीमा रोकियो टोटेनहम

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपर न्यु क्यासलसँग बराबरीमा रोकिएको छ। सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा टोटेनहम घरेलु टोली न्यु क्यासलसँग २-२ को बराबरीमा रोकिएको हो। खेलमा जोइलिन्टनको गोलमा घरेलु टोलीले २८ औं मिनेटमा अग्रता बनाएको थियो। तर त्यसको त्यसको दुई मिनेट भित्रै टोटेनहमका ह्यारी केनले गोल…