न्यूक्यासलसँग टोटेनहम स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम २–१ ले स्तब्ध बनेको हो । टोटेनहमलाई स्तब्ध पार्न न्यूक्यासलका कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल […]

सम्बन्धित सामग्री

टोटेनहम ब्रेन्टफोर्डसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम पराजित भएको छ । शनिबार साँझ सम्पन्न खेलमा टोटेनहम ब्रेन्टफोर्डसँग घरेलु मैदानमै ३–१ गोलले स्तब्ध बनेको हो ।

वल्भ्ससँग हार्यो टोटेनहम

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले पराजय ब्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहम वल्भ्ससँग १–० गोलले स्तब्ध बनेको हो ।

टोनटेनहम च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी । इंग्लिस क्लब टोटेनहम हट्स्पर युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । उसले गएराति समूह चरणको अन्तिम खेलमा फ्रेन्च क्लब मार्सेलीलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली स्तब्ध बन्न पुग्यो । स्टेड भिलोडरोमीमा पहिलो हाफको थप गरिएको समयमा चान्सेल एम्बेम्बाले […]

लिभरपुल स्तब्ध, टोटेनहमको सानदार पूनरागमान जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा लिड्स युनाइटेडसँग स्तब्ध बन्दा टोटेनहम हटस्परले सानदार पूनरागमन जित निकालेको छ । लिभरपुल लिड्ससँग २–१ ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न लिड्सका रोड्रिगो र क्रिसेन्सियो समरभिलले गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । एनफिल्डमा शनिबार राति भएको खेलको चौथो मिनेटमा रोड्रिगोको गोलबाट […]

न्युक्यासलसँग टोटेनहम स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाईटेडले जित निकालेको छ । आईतबार राति भएको खेलमा न्युक्यासलले घरेलु टोली टोटेनहम हस्टपरलाई २–१ गोल अन्तरले हराएको हो ।

बर्नलेसँग टोटेनहम स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर बर्नलेसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु टोली बर्नलेसँग १–० ले पराजित भएको हो । टोटेनहमलाई स्तब्ध पार्न घरेलु टोलीका विन मिले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७१औं मिनेटमा गोल गरेका थिए । बल पोसेसनमा पकड राख्दै घरेलु टोलीलाई लगातार दवामा राखेपनि दोस्रो हाफमा […]

वल्भ्ससँग टोटेनहम स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा टोटेनहम वल्भ्ससँग आफ्नै मैदानमा २-० गोलले पराजित भएको हो ।

युरोपा कन्फरेन्स लिगः इंग्लिस क्लब टोटेनहम स्तब्ध

काठमाडौं, ५ कात्तिक । युरोपा कन्फरेन्स लिगमा इंग्लिस क्लब टोटेनहम डच क्लब भिटेससँग स्तब्ध भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले भिटेससँग १–० गोल अन्तरको हार ब्यहोरेको हो । खेलको ७८औं मिनेटमा भिटेसका माक्सिमिलियन विटेकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जुन गोल जितका लागि निर्णायक भयो । यस जितसँगै समूह ‘जी’मा […]

आर्सनलसँग टोटेनहम स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले टोटेनहमलाई पराजित गरेको छ । आइतबार राति आर्सनलको मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहम प्यालेसको मैदानमा स्तब्ध

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले स्तब्ध बनेको हो । क्रिस्टल प्यालेसले पहिलो जित हात पार्दा प्रिमियर लिगमा डेब्यु गरिरहेका ओडसोन इडुआर्डले दुई तथा विलफ्रेड जाहा एक गोल गरे । सेलहर्स्ट पार्क […]