टोटेनहम प्यालेसको मैदानमा स्तब्ध

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले स्तब्ध बनेको हो । क्रिस्टल प्यालेसले पहिलो जित हात पार्दा प्रिमियर लिगमा डेब्यु गरिरहेका ओडसोन इडुआर्डले दुई तथा विलफ्रेड जाहा एक गोल गरे । सेलहर्स्ट पार्क […]

सम्बन्धित सामग्री

टोटेनहमलाई बर्नमाउथले हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहम बर्नमाउथसँग आफ्नै घरेलु मैदानमा ३–२ गोलले स्तब्ध बनेको हो ।

लिभरपुल स्तब्ध, टोटेनहमको सानदार पूनरागमान जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा लिड्स युनाइटेडसँग स्तब्ध बन्दा टोटेनहम हटस्परले सानदार पूनरागमन जित निकालेको छ । लिभरपुल लिड्ससँग २–१ ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न लिड्सका रोड्रिगो र क्रिसेन्सियो समरभिलले गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । एनफिल्डमा शनिबार राति भएको खेलको चौथो मिनेटमा रोड्रिगोको गोलबाट […]

न्यूक्यासलसँग टोटेनहम स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम २–१ ले स्तब्ध बनेको हो । टोटेनहमलाई स्तब्ध पार्न न्यूक्यासलका कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल […]

वल्भ्ससँग टोटेनहम स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा टोटेनहम वल्भ्ससँग आफ्नै मैदानमा २-० गोलले पराजित भएको हो ।