काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्क हटाएको छ । खाडी मुलुकमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूका लागि भनेर खडा गरिएको श्रम डेस्क सरकारले हटाएको हो । विदेश जाने नागरिकसँग विभेदकारी संरचनाका रूपमा छुट्टै श्रम डेस्क राखिएको भन्दै गुनासो हुँदै आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा श्रम डेस्क हटाइएको […]