विभाग र सेजनबिच सम्झौता

त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बिच अध्ययन एवं अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालनमा सहकार्यका गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विभागको केन्द्रीय कार्यालय कीर्तिपुरमा बुधबार आयोजित एक कार्यक्रमबिच विभाग प्रमुख प्राडा शिवराज अधिकारी र सेजनका अध्यक्ष सुजन ओलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्बन्धित सामग्री

न्यूरो सेवा विस्तारका लागि नेपालगन्ज मेडिकल कलेजर अन्नपूर्ण अस्पतालबीच सम्झौता

मेडिकल कलेजका तर्फबाट प्रबन्ध सञ्चालक डा सुरेशकुरमा कनोडिया र अन्नपूर्ण अस्पतालका तर्फबाट अध्यक्ष डा बसन्त पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपालगन्ज मेडिकल कलेजको न्यूरोसाइन्स विभाग अन्नपूर्ण अस्पतालको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपमा सञ्चालन हुने उल्लेख छ।

राष्ट्रिय परिचयपत्र विभाग र एनसीएचएलबीच सम्झौता

काठमाडौं– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच विद्युतीय माध्यमबाट भुक्तानी प्रणाली व्यवस्थापन गर्न सम्झौता भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण लगायत एनसीएचएलका विभिन्न भुक्तानी प्रणाली प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हो । यसका लागि विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत […]

वितरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस बीच साझेदारी

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हो । सम्झौता पत्रमा विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले […]

कामना सेवा विकास बैंक र व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।...

आयात निर्यातका सूचना आदान-प्रदान गर्नेबारे तीन विभागबीच सम्झौता

आयात निर्यातका सूचना तथा व्यापारिक गतिविधि आदान–प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले भन्सार विभाग र राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाण्डाैमा

काठमाण्डौ - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाण्डौ आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने छ । विदेश विभाग प्रमुख लिउ जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नु हुनेछ । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट भएको यो दोस्रो उच्च तहको भ्रमण ...

मुक्तिनाथ विकास बैंक र पर्वातारोही शेर्पाबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्नेगरी एक सम्झौता पत्र हस्ताक्षर गरेका छन् । एक कार्यक्रमका बीच बैंकको तर्फबाट प्रमुख– बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा शेपाले सम्झौता  पत्र हस्ताक्षर गरेका हुन् ।यस सम्झौता पश्चात शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसरको रुपमा कार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभिया

ग्वार्कोमा फ्लाईओभर : ठेक्का सम्झौता हुँदै

चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जो...

सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । उक्त समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको छ ।उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग […]