मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्नेगरी एक सम्झौता पत्र हस्ताक्षर गरेका छन् । एक कार्यक्रमका बीच बैंकको तर्फबाट प्रमुख– बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् ।यस सम्झौता पश्चात शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसरको रुपमा कार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभिया