राष्ट्रिय परिचयपत्र विभाग र एनसीएचएलबीच सम्झौता

काठमाडौं– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच विद्युतीय माध्यमबाट भुक्तानी प्रणाली व्यवस्थापन गर्न सम्झौता भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण लगायत एनसीएचएलका विभिन्न भुक्तानी प्रणाली प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हो । यसका लागि विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत […]