रोमन आचार्यकाठमाडौंं, असार ११ । गुटैगुटले अस्तव्यस्त भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चित भएसँगै परम्परागत गुटहरु भत्कने क्रम सुरु भएको छ । यो सँगै नयाँनयाँ गुटहरु जन्मने संभावना देखिएको छ । अहिले गुटविहीन कांग्रेस बनाउने भनेर केही नेताले थालेको कदमले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको पार्टी सभापति बन्ने चाहनामा धम्का पुग्ने देखिएको […]