काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानून तथा आचारसंहिता बमोजिम गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाँसम्मको जरिवनासहित कारबाही गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ […]