‘फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो । “ चलचित्र प्रेम–कथानक भए पनि अघिल्ला भन्दा फरक छ । प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौँ । यसमा प्रेम कथासँगै अन्य …

सम्बन्धित सामग्री

डेढ महिनाको उपचारपछि छायाँकनमा फर्किए प्रकाश

काठमाडौं । आइतबार बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कन हुँदै थियो । छायाँकन स्थलमा चरित्र अभिनेता प्रकाश घिमिरे आउँदा उनलाई अँकमाल गर्दै सबैले नयाँ जीवनको शुभकामना दिए । उनी डेढ महिनाको आराम पछि आईतबारबाट चलचित्र छायाँकनमा फर्किएका हुन् । डेढ महिना अघि पोखराको आफ्नो गाउँमा घाँस काट्ने क्रममा भीरबाट खसेर उनी सख्त घाइते भएका थिए । यो […] The post डेढ महिनाको उपचारपछि छायाँकनमा फर्किए प्रकाश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै - NepaliPatra

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो । “ चलचित्र प्रेम–कथानक भए पनि अघिल्ला भन्दा फरक छ । प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौँ । यसमा प्रेम […]

कार्यशाला गरेर छायाङ्कनमा जाँदै चलचित्र ‘नाङ्गो गाउँ’

समीक्षक हुँदै चलचित्र निर्देशक बन्नुभएका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशाला गर्नुभएको छ । आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उहाँले जानकारी दिनुभयो । “यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ । एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भन्नुभयो, “कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक …

कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’

काठमाडौँ – समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशालाको आयोजना गरेका छन्। आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उहाँले जानकारी दिए । “यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ । एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भने, “कलाकार तथा […]

चलचित्र ‘तिमि कस्कोको’ सम्पादन हुँदै

तेह्रथुम– नेपाली कथानक चलचित्र तिमी कस्कोको छायाङ्कन सम्पन्न भएसँगै सम्पादन कार्य धमाधम भइरहेको छ । पूर्वी तेह्रथुममा ८० प्रतिशत छायाङ्कन भएको चलचित्रको सम्पादन कार्य धमाधम सम्पादक क्यामोदिन मिया र समीर मियाले गरी रहेको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए । चलचित्र तेह्रथुम जिल्लाको चोलुङ पार्क, तीनजुरे, वसन्तपुर बजार,लालीगुराँस नगरपालिकाको काँडे, सुजेपु तीनछाँगे झरना लगायत […]

फागुनमा रिलिज हुँदै आँचल र विवेकको ‘बर एन्ड बधु’

मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘बर एन्ड बधु’ १९ फागुनबाट प्रदर्शनमा आउने भएको छ । रोमानियामा फिल्मको छायाङ्कन सकेर नेपाल फर्किएलगत्तै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो । फिल्म प्रदर्शनका लागि १९ फागुन उपयुक्त देखेर प्रदर्शन मिति तोकिएको निर्देशक चाम्सले बताए । चाम्सले वितरकले पनि फागुनलाई प्रदर्शनका लागि सुझाएको सुनाए ।प्रेमकथामा निर्माण भएको फिल्ममा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायाङ्कनका केही तस्वीर समेत निर्माण पक्षले स

मुसहर समुदायको ‘पान सौ टका’ छायाङ्कन हुँदै

मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा आज एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषण लगायतका विषयलाई उजागर गर्दै सशक्तीकरण गर्ने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागिएको हो । करिब १५ लाख रुपैयाँको लागतमा २ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माता तथा अभिनेता धर्मेन्द्र ऋषिदेवले बताए । उनले प्रदेश १ को मोरङ,

बैशाखमा रिलिज हुँदै ‘लाइफ इन एलए’

अमेरिका र नेपालमा छायाङ्कन भएको फिल्म ‘लाइफ इन एलए’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माण युनिटले बुधबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै ९ बैशाख प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको हो । ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रहेको फिल्म सुर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेका फिल्मलाई ब्यास बिस्

दुर्गमको पीडा : डोल्पामा सधैँ हवाई टिकट कै सास्ती

फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लागिन्। दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पु¥याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुप¥यो । दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएपछि नेपालगञ्ज पठाएकामा डाँगीले खुसी व्यक्त गरे । गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका

‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा सार्वजनिक हुँदै

काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज नेपाली सिनेमा पारखीहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको एक विशेष प्लेटफर्म हो । ओहो मुभिजबाट प्रसारण हुने उक्त चलचित्रमा सीताराम कट्टेल, कुन्जना घिमिरे, बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, प्रमिला खनाल, सुमन कोइराला, सुमन कार्की, शुशिला थापा, बाल