बैशाखमा रिलिज हुँदै ‘लाइफ इन एलए’

अमेरिका र नेपालमा छायाङ्कन भएको फिल्म ‘लाइफ इन एलए’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माण युनिटले बुधबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै ९ बैशाख प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको हो । ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रहेको फिल्म सुर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेका फिल्मलाई ब्यास बिस्