एट्लेटिको फर्किए ग्रिजमन

एजेन्सी । ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले आफ्ला पूर्व स्ट्राइकर एन्टोइन ग्रिजमनलाई पुनः अनुबन्ध गरेको छ । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट लोनमा १ वर्षका लागि भित्र्याएको हो । एट्लेटिकोले खेलाडीको सम्पूर्ण सुविधा ब्यहोर्नेछ भने एक वर्षपछि स्थायी बनाउने अनिवार्य सर्त राखिएको छ । फ्रान्सेली खेलाडी ग्रिजमनले सन् २०१९ मा बार्सिलोना जानुअघि एट्लेटिकोका लागि २ सय […]

सम्बन्धित सामग्री

ग्रिजमन चम्कँदा एट्लेटिको म्याड्रिड विजयी

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको सानदार प्रदर्शनमा तनावपूर्ण बनेको खेलमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा विजयी भएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली एट्लेटिको म्याड्रिडले ९ खेलाडीमा समेटिएको इल्चेमाथि २–० को सहज जित हात पारेको हो । वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा जोआओ फेलिक्स र अल्भारो मोराटाले गोल गरे । […]

ग्रिजमन एट्लेटिकोको स्थायी खेलाडी

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन स्थायी खेलाडीको रुपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले सोमबार ग्रिजमनलाई क्याटलान क्लब बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । पछिल्लो सिजन ग्रिजमनले लोनमा एट्लेटिकोबाट खेलिरहेका थिए । ३१ वर्षीय ग्रिजमनले एट्लेटिकोसँग ४ वर्षको सम्झौता गरेका छन् । ग्रिजमन सन् २०१९ मा एट्लेटिकोबाटै बार्सिलोना […]

रोनाल्डो भित्र्याउन चाहे एटलेटिकोले ग्रिजमन छोड्नुपर्ने

एजेन्सी – क्रिस्टियानो रोनाल्डो एट्लेटिको म्याड्रिड जान सक्ने चर्चा अझै सेलाएको छैन । यद्दपी क्लबका अध्यक्ष इन्रिके केरेजोले रोनाल्डोलाई लिन सम्भव नभएको बताएका थिए । तर एन्टोइन ग्रिजमनलाई विदा गर्दै रोनाल्डोलाई भित्र्याउने विषयमा पनि क्लबका चर्चा भएको बताइएको छ । एटलेटिको बोर्डभित्र ग्रिजमन जाने र रोनाल्डो आउने चर्चा चलेको छ । ग्रिजमनले पनि एट्लेटिको छाडेर […]

सानदार जित निकाल्दै एट्लेटिको म्याड्रिड प्रि क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस ला लिगा टोली एट्लेटिको म्याड्रिडले सानदार जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । एट्लेटिकोले दोस्रो डिभिजनको रायो माजदाहोन्डामाथि ५–० को फराकिलो जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, रेनान लोडी, लुइस सुआरेज, एन्टोइन ग्रिजमन र […]

पोर्टाेलाई हराउँदै एट्लेटिको म्याड्रिड नकआउटमा

एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमामाथि सहज जित निकाल्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोले ९ खेलाडीमा समेटिएको घरेलु टोली पोर्टाेलाई ३–१ ले परापजत गर्दै समूह ‘बी’ बाट उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एन्जल कोरेआ र […]

साविक विजेता एट्लेटिको बराबरीमा रोकियो, प्रशिक्षक सिमोनीलाई रातो कार्ड

काठमाडौं । एनिस बार्धीले अन्तिम मिनेटमा विवादस्पद पेनाल्टीमा गोल गरेपछि लेभान्टेले गएराति स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग २–२ को बराबरी खेल्दै अंक खोसेको छ ।  भ्रमणकारी टोली एट्लेटिकोले एन्टोइन ग्रिजमनको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो । ग्रिजमन बार्सिलोनाबाट पुनः एट्लेटिको फर्किएपछि ला लिगामा गरेको यो पहिलो गोल हो । ३७औं...

ग्रिजमन र सुआरेजको गोलमा एट्लेटिकोको पूनरागमन जित

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन र उरुग्वेली फरवार्ड लुइस सुआरेजले खेलको अन्त्यतिर गोल गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानमाथि पूनरागमन जित निकालेको छ । समूह ‘बी’ को खेलमा एट्लेटिकोले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै २–१ को पूनरागमन जित निकालेको हो । घरेलु टोलीका राफयल लियोको गोल सान्त्वना […]

ग्रिजमन एट्लेटिको फर्किए, सेभियाका लुक जोङ बार्सिलोनामा

१६ भदौऽ काठमाडौं । फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन एट्लेटिको मड्रिडमै फर्किएका छन् । एट्लेटिकोबाट २ वर्षअघि बार्सिलोना पुगेका ग्रिजमन पुरानै क्लबमा फर्केका हुन् । ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडले पूर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ट्रान्सफर डेडलाइन डे मा अनुबन्ध गरेको हो । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । अब एट्लेटिकोले ग्रिजमनको […]

एट्लेटिको मड्रिड फर्किए ग्रिजमन

एजेन्सी । फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन एट्लेटिको मड्रिडमा फर्किएका छन् ।