एकैपटक थुप्रै काम गर्ने, धेरै गुलियो खाने र मेकअपको बानीले मानिसलाई १३ वर्ष अगावै बुढो बनाइरहेछ

साधारणतया हामीलाई थाहा हुँदैन कि हाम्रो दैनिकका कस्ता बानीले हामीलाई बुढो बनाइरहेको छ । यद्यपि, थुप्रै बानी यस्ता छन् जसलाई हामी नियन्त्रण गर्न सक्छौं । क्यालिफोर्निया युनिभर्सिटीका वैज्ञानिकसमेत संसारका थुप्रै अनुसन्धानकर्ताले एकैपटक थुप्रै काम गर्नु, धुम्रपान, धेरै गुलियो खानु । निद्राको कमी र धेरै बेरसम्म बसिरहने बानीले मानिसलाई १० देखि १३ वर्ष अघि बुढो बनाइरहेको जानकारी दिएका छन् ।घण्टौं काम गर्दा ८ वर्ष उमेर कमःएकैपटक थुप्रै काम गर्नु, दैनिक घण्टौं काम गर्दा हुने तनावले शरीरमा नकारात्मक असर

सम्बन्धित सामग्री

मेवादेखि कफीसम्म, गर्भावस्थामा यी खानेकुरा नखाएकै बेस

गर्भावस्थामा कसैलाई मीठोमसिनो खानेकुराको तलतल लाग्छ । कसैलाई अमिलो–पिरो खान मनपर्छ, कसैलाई गुलियो । यसबेला मस्तिष्कले न्युरोपेपटाइड हर्मोन उत्पादन गर्छ, जसले अत्यान्तै भोक जगाउने काम गर्छ । भूगोल अनुसार पनि उनीहरुको रोजाई फरक हुने रहेछ । सामान्यत पश्चिमा देशका महिलाहरुलाई आइसक्रिम, केक जस्ता गुलियो खानेकुराको तलतल लाग्छ । पूर्विय देशका महिलाहरुलाई चटपटे, तितौरा जस्ता अमिलो, […]

मुड ताजा राख्न खानुहोस् यस्ता सुपरफुड, तौल पनि बढ्दैन

अफिसको काम, घरायसी जिम्मेवारी, घरपरिवारमा कुनै समस्या, आर्थिक अभाव । दिनभरी के–के तनावबाट तनावबाट गुज्रनुपर्छ, त्यो थाहा हुँदैन । तपाईंलाई असाध्यै धेरै थकाई लागेको पनि हुनसक्छ । यसो हुँदा स–सानो कुरामा तपाईंलाई रिससमेत उठ्ला, इरिटेशन पनि होला । यसैबीच गुलियो, नुनिलो वा चिल्लो खानेकुरा खान असाध्यै मन लाग्ला । भारतकी डायटिशियन कञ्चन पटवर्धनका अनुसार यस्तो अवस्थामा बुस्टर फुडहरु खानुहोस् । यसले तपाईंको मूड छिट्टै ठिक गर्नेछ र तपाईंको तौल पनि बढ्न दिँदैन ।  डायटिशियन कञ्चन पटवर

मुटु जोगाउन यी १० खराब बानी त्याग्न जरुरी

मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ ।  चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु-याउँछन् र मुटुमा असर पुग्छ । चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ । धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् । धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ । शारीरिक काम नगर्दा रक्तप्रवाहमा सम...

दुई मौरीले मिलेर खोले फ्यान्टाको बोतलको बिर्को (भिडियो)

मौरीहरू अत्यन्तै सक्रिय प्राणी हुन् । काम गर्न उनीहरू कहिल्यै अल्छी मान्दैनन् ।  हालै दुईवटा मौरीले सडक किनारमा रहेको फ्यान्टाको बोतलको बिर्कोलाई खोल्न कोशिश गरेको भिडियो सार्वजनिक भएको छ ।  ती दुईले खुट्टाको बल लगाएर बिर्को हटाएका थिए । फ्यान्टाको गुलियो गन्धका कारण उनीहरू त्यसमा आकर्षित भएका हुन सक्छन् ।   Unbelievable moment two bees work together to undo a bottle lid pic.twitter.com/pwLDZY3mTk— The Sun (@TheSun) May 27, 2021

मुटु जोगाउन त्याग्नुस् यी १० खराब बानी

मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ ।  चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु-याउँछन् र मुटुमा असर पुग्छ । चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ । धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् । धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ । शारीरिक काम नगर्दा रक्तप्रवाहमा स...

हेल्थ टिप्स- मुटु जोगाउन छाड्नै पर्छ यी १० खराब बानी

मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ ।  चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुर्‍याउँछन् र मुटुमा असर पुग्छ । चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ । धेरै रक्सी पिउँदा उच्च कोलेस्टेरोल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् । धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ । शारीरिक काम नगर्दा रक्तप्रवा...