गर्भावस्थामा कसैलाई मीठोमसिनो खानेकुराको तलतल लाग्छ । कसैलाई अमिलो–पिरो खान मनपर्छ, कसैलाई गुलियो । यसबेला मस्तिष्कले न्युरोपेपटाइड हर्मोन उत्पादन गर्छ, जसले अत्यान्तै भोक जगाउने काम गर्छ । भूगोल अनुसार पनि उनीहरुको रोजाई फरक हुने रहेछ । सामान्यत पश्चिमा देशका महिलाहरुलाई आइसक्रिम, केक जस्ता गुलियो खानेकुराको तलतल लाग्छ । पूर्विय देशका महिलाहरुलाई चटपटे, तितौरा जस्ता अमिलो, […]