अफिसको काम, घरायसी जिम्मेवारी, घरपरिवारमा कुनै समस्या, आर्थिक अभाव । दिनभरी के–के तनावबाट तनावबाट गुज्रनुपर्छ, त्यो थाहा हुँदैन । तपाईंलाई असाध्यै धेरै थकाई लागेको पनि हुनसक्छ । यसो हुँदा स–सानो कुरामा तपाईंलाई रिससमेत उठ्ला, इरिटेशन पनि होला । यसैबीच गुलियो, नुनिलो वा चिल्लो खानेकुरा खान असाध्यै मन लाग्ला । भारतकी डायटिशियन कञ्चन पटवर्धनका अनुसार यस्तो अवस्थामा बुस्टर फुडहरु खानुहोस् । यसले तपाईंको मूड छिट्टै ठिक गर्नेछ र तपाईंको तौल पनि बढ्न दिँदैन । डायटिशियन कञ्चन पटवर