कांग्रेस सरकारमा जान लालायित छैन : प्रकाश शरण महत

बुटवल : नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व परराष्ट मन्त्री प्रकाश शरण महतले कांग्रेस सरकारमा जान लालायित नभएको बताएका छन्। नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। संसद अंक गणितले चल्ने हुँदा कांग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि कांग्रेस…

सम्बन्धित सामग्री

कांग्रेसकाे आराेप- अर्थ मन्त्रालय नपाएपछि प्रचण्डले गठबन्धन भंग गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माओवादीले अर्थ मन्त्रालय नपाएपछि गठबन्धन फेरको आरोप लगाएका छन् । नेपाल प्रेससँग कुरा गर्दै विश्वकर्माले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय दाबी गरिरहेको र कांग्रेस अर्थ मन्त्रालय छाड्न तयार नभएपछि माओवादीले विकल्प खोजेको बताए । अर्थमन्त्री कांग्रेस तर्फबाट प्रकाश शरण महत छन् । आफ्नो मन्त्री […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी छन्। बैठकमा लोसपालाई बोलाइएको छैन। जनमोर्चाबाट भने दुर्गा पौडल सहभागी छिन्।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।

सानेपामा खुलेको कांग्रेस शीर्ष नेतृत्वको सामूहिक चुनावी मुस्कान (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेताहरूले सामूहिक तस्बिर खिचाएका छन् । आम निर्वाचनको रणनीति तय गर्न पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि नेताहरूले सामूहिक फोटो खिचाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा लगायत कार्यसम्पादन समितिका सदस्यहरूले चुनावी चटारोकाबीच मुस्कानसहितको तस्बिर खिचाएका छन् । उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, नेताहरू विमलेन्द्र निधि, […]

आयल निगमका हाकिम कांग्रेसको चुनाव प्रचार समितिमा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’को सदस्यमा मनोनित भएका छन् ।कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको प्रचार–प्रसार समितिको सदस्यमा थानी नियुक्त भएका हुन् । चैत १५ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेका थिए । सोही बैठकमा उनले संयोजक सदस्यहरु मनोनित गरेका थिए । थानीलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रुपमा निर्वाचन प्रचार प्रसार समितिको पदेन सदस्यको रुपमा कांग्रेसले राखेको हो । उनको नाम ६१ औं नम्बरमा छ ।

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन सम्पन्न, निष्कर्ष सरकार र दललाई बुझाइने

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ सम्पन्न भएको छ । सम्मेलन चैत ११ र १२ गते काठमाडौंमा चलेको थियो । अर्थतन्त्रमा विद्यमान समस्याबारे गहन छलफल गरी समाधानका उपाय खोज्ने र स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण निम्ति आधारशिला तयार पार्ने उद्देश्य सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सम्मेलन उद्घाटन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. प्रकाश शरण महत,

महामन्त्रीमा गगन थापाको अग्रता

न्युज अफ नेपाल, काठमाडौं । कांग्रेस महामन्त्रीमा गगन थापाले अग्रता लिएका छन् । निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सबैभन्दा बढी ७० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा ३४ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने प्रकाश शरण महत ३१ मतका साथ तेस्रो र प्रदीप पौडेल २७ मतका साथ चौथो स्थानमा छन् […]