महामन्त्रीमा गगन थापाको अग्रता

न्युज अफ नेपाल, काठमाडौं । कांग्रेस महामन्त्रीमा गगन थापाले अग्रता लिएका छन् । निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सबैभन्दा बढी ७० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा ३४ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने प्रकाश शरण महत ३१ मतका साथ तेस्रो र प्रदीप पौडेल २७ मतका साथ चौथो स्थानमा छन् […]

सम्बन्धित सामग्री

महामन्त्रीमा निर्वाचित गगन थापा पार्टी कार्यालय सानेपामा (फोटोफिचर)

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित गगन थापा पार्टी कार्यालय पुगेका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् । विजयी भएसँगै गगन र विश्वप्रकाशलाई बधाई दिनेको भिड लागेको छ । कार्यकर्ता तथा सुभेच्छुकले उनीहरुलाई कार्यकालको शुभकामना पनि दिएका छन् । पार्टी कार्यालयमा […]

गगन थापा केन्द्रीय कार्यालय सानेपामा

काठमाडौँ । काँग्रेस महामन्त्रीमा विजय भएपछि गगनकुमार थापा पार्टी कार्यालय सानेपा पुगेका छन् । आज (बिहीबार) भएको मत गणनामा उनले फराकिलो मतले महामन्त्री पद जितेका हुन् । पार्टी कार्यालयमा पुगेपछि उनलाई नेता कार्यकर्ताले अबिर, फूलमालाले स्वागत गरेका छन् । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार गगनले […]

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ । थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान […] The post कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन् । थापाको संक्षिप्त जीवनी : युवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी […] The post कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा को हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, […]

गगन थापा सानेपा नजाने

काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् । अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् । गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।

गगन थापा काँग्रेस महामन्त्रीमा विजयी

काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । ४ हजार मत गन्दा उनले २५८१ मत कटाएका छन् । अब ७ सय मत गन्न बाँकी छ । ७ सय मत प्रतिष्पर्धीमध्ये तेस्रो स्थानका डा. प्रकाशशरण महतले सबै लाँदा पनि गगनलाई उछिन्न सक्दैन । प्रकाशरणको १३२७ मत छ । थापाको विजयको औपचारिक […]

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले […]

महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापा पौडेल समूहमा

नेपाली कांग्रेसका महामन्त्रीमा दाबेदारी गर्ने घोषणा गरेका युवा नेता गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा खुलेका छन्। कांग्रेसको संस्थापनइतर पक्षले बिहीबार साझा उम्मेदवार तय गर्न प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा...

गगन थापा फेरि महामन्त्रीमा उठ्ने

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । तर उनले कुन समूहबाट आफु महामन्त्रीमा उठ्ने भन्ने खुलाएनन्। भेलालाई सम्बोधन गर्दै थापाले आफ्नो क्षेत्रबाट उम्मेदवारी घोषणा गरेकाले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। ‘यो ठाँउबाट प्रा