सानेपामा खुलेको कांग्रेस शीर्ष नेतृत्वको सामूहिक चुनावी मुस्कान (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेताहरूले सामूहिक तस्बिर खिचाएका छन् । आम निर्वाचनको रणनीति तय गर्न पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि नेताहरूले सामूहिक फोटो खिचाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा लगायत कार्यसम्पादन समितिका सदस्यहरूले चुनावी चटारोकाबीच मुस्कानसहितको तस्बिर खिचाएका छन् । उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, नेताहरू विमलेन्द्र निधि, […]

सम्बन्धित सामग्री

रायमाझीको रुन्चे मुस्कान र खाणको हताशा

काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। रायमाझी र खाण राज्यका पूर्वपदाधिकारी मात्र नभएर रायमाझी एमालेका सचिव हुन् भने खाण कांग्रेस केन्द्रीय सदस्य […]

जहाजमा देखिएको शेखर-गगनको मुस्कान

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा एउटै जहाजमा सवार भएका छन् । उनीहरु कांग्रेस नेता गुरु घिमिरेको पुस्तक विमोचनको लागि विराटनगर गएका थिए । जहाजमा नेताहरु कोइराला र थापासँगै चन्द्र भण्डारी र प्रतिमा गौतमलगायत सवार छन् । उनीहरु सबै हाँसिरहेको तस्विरमा देख्न सकिन्छ । तस्विर साभार : चन्द्र […]

अर्घाखाँचीमा मुस्कानलाई उम्मेदवार बनाउन पाँच दलीय गठबन्धनमा दबाब

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ अर्घाखाँची प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि बलियो दाबेदारी भएका नेता हुन् ।

लुम्बिनी प्रदेश कांग्रेस सहमहामन्त्री खनालको राजीनामा

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकताका आधारमा राजिनामा दिनुभएको हो । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान […]

नेपाली कांग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानद्वारा राजीनामा

बुटवल - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजLनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नाे गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धL हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकता आधारमा राजीनाम...

रुकुम त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् । वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र […]

आक्रमण... आउनुस् सिंगल सिंगल भिडौं

महाभारतभन्दा कम छैन - कांग्रेस महाधिवेशन। निर्वाचन दोस्रो चरणमा दौडिरहेको छ सभापतिका लागि। पक्ष र विपक्षमा तैनाथ भएर मत मागिरहेका छन्। सामुन्ने पर्दा मुस्कान छरे पनि युद्धकै हारजितको अवस्थामा छ मन्। भेडाहरु बथानबाट यता उता भइरहेका छन् - आशालाई आश्चर्यतिर धकेल्दै। षड्यन्त्रका लागि सकुनीहरु कम छैनन्। र, जारी छ -…

मुस्कान खातुनलाई अमेरिकाद्वारा साहसी महिला सम्मानको ट्रफी प्रदान

काठमाडौं । एसीड सर्भाइभर मुस्कान खातुुनलाई अमेरिकाले प्रदान गर्ने साहसी महिलाको ट्रफी हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री पत्नी तथा सांसद आरजु राणाको उपस्थिती अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा राजदूत र्‍यान्डी बेरीले ट्रफी हस्तान्तरण गरे । सो कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशिल कार्की, न्यायाधीश सपना प्रधान मल्ल, कांग्रेस प्रमुख सचेत पुष्पा भुषालसहितका सामाजिक अभियन्ता पनि सहभागि थिए । पुरस्कार […]

मुस्कान हराएका देउवा

प्रतिनिधिसभा सदस्यका रुपमा सांसदहरु सपथ नै नलिई हतारहतार राष्ट्रपतिकै सक्रियतामा संसद्को पहिलो र तेस्रो दलको समर्थनमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दासमेत कांग्रेस नेताहरु डिलमा बसेर रमिते बने । विगतका आफ्ना कमजोरीले वर्तमानमा अरुले गरेका गल्ती औँल्याउने साहससमेत देखिएन ।