काठमाडौँ : नेपाली कांग्रेसले 'जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने ?' भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई राज्य न्यायको संरक्षक र समाधानको कि द्धन्द्ध बढाउने पक्षधरता भन्दै प्रश्न गरेका छन् । कांग्रेसले संचारकर्मी रुपा…