अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

काबुल । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो । वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै […]

सम्बन्धित सामग्री

छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई

नेपालगञ्ज– कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित छैठौं अन्तर मावि स्तरीय उपमेयर यु९१९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नुमना माध्यामिक विद्यालय कोहलपुरले हात पारेको छ। शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले पराजित पार्दै त्रिभुवनले उपाधि जितेको हो। उपाधिसँगै त्रिभुवनले नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पायो। उपविजेता बनेको बालशिक्षाले १५ हजार […]

जानकीमा छात्रा विद्यालय स्थापना

बाँके । जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरूका लागि छुट्टै विद्यालय निर्माण गरेको छ । वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रूपमा निर्माण गरेको हो । उक्त विद्यालयको नामसमेत परिवर्तन भएको छ। नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाइएको छ। पालिकाका छात्राहरूलाई विद्यालयको मूल प्रवाहमा ल्याउन छुट्टै छात्रा विद्यालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन […]

विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

नवलपरासी । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ । लगातार १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले बताउनुभयो । बेहोस हुने विद्यार्थी सबै १३ देखि १५ वर्ष उमेर समूहका छात्रा हुन् । केही छात्रा बिहानको प्राथना सकेर जाने क्रममा सिढीमा बेहोस भएका […]

तालिवानलाई छात्राको विद्यालय खोल्न दबाब

एजेन्सी, ८ वैशाख । तालिवानले सत्ता हातमा लिएपछि ६ कक्षाभन्दा माथि छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको छ । विद्यालय जानबाट वञ्चित गरिएका छात्राहरु विचलित हुन थालेका छन् । मुस्लिम अतिवादी तालिवानले महिलाहरुलाई विद्यालय जानबाट रोकेको भन्दै विरोध भइरहेको छ । काबुलमा महिला अधिकारकर्मीहरुले तालिवानमाथि दबाब बढाएका छन् । उनीहरुले तत्काल छात्रा विद्यालय सञ्चालनमा ल्याउन माग […]

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

वासुदेव शर्मा, जाजरकोट । जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालयमा छात्राहरू पठनपाठनका क्रममा बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । खलंगा सदरमुकामको विद्यालयमा विद्यार्थी एक्कासि बेहोस हुन थालेपछि आइतबारसम्मका विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० मा अध्यनरत छात्रामा पठनपाठनकै समयमा अकस्मात् बेहोस हुने चिच्याउने, कराउने रुनेलगायतका समस्या देखिन थालेपछि विद्यालय बन्द गर्नुपरेको त्रिभुवन […]

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । सो विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुने लगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिए । केहीबेर बेहोस हुने कराउने गरेप

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

जाजरकोट । जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा हरेक दिन बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । कक्षा ६देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए । बिहीबार १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो […] The post छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

काठमाण्डाै – अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबान समूहले जनाएको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि छात्रलाई विद्यालय जान दिइएको तर छात्रालाई नदिएको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको छ । विरोध र आलोचना गर्नेहरुको दबाबका कारण तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्नेबारेमा भने बताएका छैनन् । त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा ...

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

काबुल । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो । वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै […] The post अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगानिस्तानमा एक महिनापछि विद्यालय खुल्याे तर छात्राहरू जान पाएनन्

काठमाण्डाै – अफगानिस्तानमा एक महिनापछि विद्यालय खुले पनि छात्राहरू विद्यालय जान पाएका छैनन् । तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि बन्द भएका विद्यालय आजदेखि खुलेका भए पनि छात्रा अध्ययन गर्ने विद्यालयहरू भने नखुलेका हुन् ।  तालिबानले विज्ञप्ति निकालेर आजदेखि माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्र अर्थात् बालकहरूलाई विद्यालय जान भनेको छ । तर विज्ञप्तिमा बालिका र महिला शिक्षकबारे केही उल्लेख नभएकाले उनीहरू विद्यालय जान नपाएका बीबीसीले जनाएको छ ।  पछिल्ला घटनाक्रमले तालिबानले छात्राहरूलाई विद्या...