अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

काठमाण्डाै – अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबान समूहले जनाएको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि छात्रलाई विद्यालय जान दिइएको तर छात्रालाई नदिएको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको छ । विरोध र आलोचना गर्नेहरुको दबाबका कारण तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्नेबारेमा भने बताएका छैनन् । त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा ...

सम्बन्धित सामग्री

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

काबुल । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो । वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै […] The post अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

काबुल । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो । वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै […]

छात्रालाई साइकल उपहार

हिँडेर जानुपर्दा उनी विद्यालय सधैं ढिला पुग्थिन् । कपिलवस्तु नगरपालिका–२ लमतियाकी ११ कक्षाकी छात्रा विद्यावती यादवलाई अब त्यो समस्या हुने छैन । वडा कार्यालयले साइकल दिएपछि  उनले विद्यालय छिटै पुग्न पाउने भएकी हुन् ।