शिक्षकबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार

कोहलपुर नगरपालिका वडा नम्बर १० को वडाध्यक्ष बन्न एकजना शिक्षकले राजीनामा दिएका छन्। त्रिभुवन माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षक हेमकुमार रावलले राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।...

सम्बन्धित सामग्री

शिक्षकबाट राजीनामा दिएर पालिकामा उम्मेदवार

१६ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरुमा शिक्षकबाट हालै राजीनामा दिनेहरु पनि छन् । चुनावको मिति घोषणा भएपछि ओखलढुंगामा मात्रै १२ जना शिक्षकले राजीनामा दिएका थिए । तीमध्ये पाँच जना वडाध्यक्षको उम्मेदवार बनेका शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ । इकाइका प्रमुख नेत्र गजुरेलले भने ‘अहिलेसम्म पाँच जना […]

हेटौँडाको मेयरकी उम्मेदवार लामाले दिइन् राजीनामा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिने गरी टुङ्गो लागिसकेको छ। शनिवार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुङ्ग्याउन बसेको बैठकले हेटौँडा उपमहानगरपालिकामा […]

उम्मेदवार बन्न जनप्रतिनिधिले बुझाउन थाले राजीनामा

दाङ – स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला पदबाट राजीनामा दिनुपर्ने प्रावधान अनिवार्य गरिएपछि जनप्रतिनिधिले राजीनामा बुझाउन थालेका छन्। दाङका १० स्थानीय तहमा बहाल रहेका अधिकांश जनप्रतिनिधि पुनः निर्वाचन लड्न तयार भएको र पार्टीले पनि टिकट दिने जनाउ दिएपछि भटाभट राजीनामा बुझाउन थालेका छन्। राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीसहित तीन जना वडाध्यक्ष र १४ […]

उम्मेदवार बन्न धमाधम राजीनमा दिँदै जनप्रतिनिधि

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने निर्वाचन आचारसंहिता बनाएपछि उम्मेदवारको आकांक्षी जनप्रतिनिधिले राजीनामा दिन सुरू गरेका हुन् । दमक...

भरतपुरकी मेयर रेनु दाहालले उम्मेदवार बन्न राजीनामा दिँदै

काठमाडौं, ९ बैशाख । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी चुनावमा उम्मेदवार बन्न आज पदबाट राजीनामा दिने भएकी छिन् । बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले राजीनामा दिने भएकी हुन् । पुनः उम्मेदवार बन्न राजीनामा दिनपर्ने निर्वाचन आयोगको प्रावधान अनुसार दाहालले पहिलो कार्यकालबाट राजीनामा दिन लागेकी […]

मेयरको उम्मेदवार बन्न उपसचिवबाट राजीनामा

सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बन्न आफ्नो पदबाट राजीनामा दिएका छन्। संघीय मन्त्रालयमा कार्यरत भुसालले स्थानीय चुनावमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। यसअघि देवचुली नगरपालिकामा प्रमुख प्रशासकीय उम्मेदवार रहिसकेका भुसाल त्यहीँका स्थायी बासिन्दा हुन्। देवचुलीका स्थानीयका अनुसार कांग्रेस नेताहरुको टिकट दिने आश्वासनपछि भुसालले उपसचिव पदबाट राजीनामा दिएर उम्मेदवार […]

उम्मेदवार बन्न राजीनामा दिनुपर्ने कि नपर्ने?

काठमाडौं, चैत २५ । पदमा बहाल जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने विषयमा सर्वोच्च अदालतमा दायर मुद्दाको अन्तिम फैसला नआउदा अन्योल बढेको छ । निर्वाचन आयोगले गत ३ चैतमा ‘स्थानीय तह निर्वाचन आचारसंहिता २०७८’ नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । आचारसंहितामा पदमा बहाल जनप्रतिनिधिले राजीनामापत्र दर्ता गरेको निस्सा नबुझाई उम्मेदवार बन्न नपाउने व्यवस्था […]

उम्मेदवार बन्न राजीनामा दिनुपर्ने कि नपर्ने ?

काठमाडौं । पदमा बहाल जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने विषयमा सर्वोच्च अदालतमा दायर मुद्दाको अन्तिम फैसला नआउदा अन्योल बढेको छ । निर्वाचन आयोगले गत ३ चैतमा ‘स्थानीय तह निर्वाचन आचारसंहिता २०७८’ नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । आचारसंहितामा पदमा बहाल जनप्रतिनिधिले राजीनामापत्र दर्ता गरेको निस्सा नबुझाई उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ […] The post उम्मेदवार बन्न राजीनामा दिनुपर्ने कि नपर्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेयरको उम्मेदवार बन्न एसएसपीबाट राजीनामा

७ चैत, काठमाडौं । मेयरको उम्मेदवार बन्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले राजीनामा दिएका छन् । धनुषाको विदेह नगरपालिकामा मेयरको उम्मेदवार बन्न उनले प्रहरीको सेवा छोडेका हुन् । ‘फागुन ५/६ तिर एसएसपीबाट राजीनामा दिएको हुँ । फागुन १० मा राजीनामा स्वीकृत भएको छ’, साहले अनलाइनखबरसँग भने, ‘राजनीतिबाट जनताको सेवा गर्ने इच्छा भएर प्रहरी […]

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने ब...