हेटौँडाको मेयरकी उम्मेदवार लामाले दिइन् राजीनामा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिने गरी टुङ्गो लागिसकेको छ। शनिवार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुङ्ग्याउन बसेको बैठकले हेटौँडा उपमहानगरपालिकामा […]

सम्बन्धित सामग्री

हेटौंडाको मेयरकी उम्मेदवार लामाले दिइन् राजीनामा

हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिनेगरी टुंगो लागिसकेको छ। शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामा