प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च जाँदै रेशम पक्षधर लक्ष्मण चौधरी

मुख्यमन्त्रीको दाबी पेस अस्वीकृत भएपछि लक्ष्मण किशोर चौधरी अदालत जाने भएका छन्।

सम्बन्धित सामग्री

हामी सत्ताका लागि मात्र लागेका छैनौँ, रेशम रिहा हुनुपर्छ : लक्ष्मण चौधरी

धनगढी : नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले आफू र आफ्नो पार्टी सत्ताका लागि मात्र लागि नपरेको स्पष्ट पारेका छन्। आइतवार प्रदेश सभा बैठकमा बोल्दै चौधरीले यस्तो बताएका हुन्।नागरिक उन्मुक्तिले अहिलेको आठ दलीय गठबन्धनमा पनि टीकापुर घटनामा दोषी ठहरिएका रेशमलाल चौधरीको रिहाइको मुद्दालाइ नै प्रमुख एजेण्डा बनाएको उनले बताए।‘अहिलेको नयाँ समीकरणमा हामी पनि छौँ, हाम्रो माग मुद्दालाई प्रदेश सरकार र अहिलेको गठबन्धनको प्राथमिकतामा पर्नुपर्छ,’ उनले

उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिनुभयो । दशैं तिहार मनाउन गाउँ फर्किनुभएका उहाँ चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लाग्नुभएको हो । चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लाग्नुभएको हो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार मतदाताको घरदैलोमा गएरहेका बेला गड्डाचौकी …

लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।धनगढी उपमहागरपालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरीविरुद्ध दिएको उजुरी उपर मंगलबार जाँचबुझ गर्दा चौधरी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी ख

नेकपा एसद्वारा सुनसरी-१ बाट उम्मेदवारको नाम सिफारिस

इनरुवा । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देशनअनुसार क्षेत्र नं १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको […]

मुख्यमन्त्री राई सुनसरी–१ वाट सिफारिस

नेकपा (एकीकृत समाजवादी)ले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी– १ वाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। जसअनुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ ।

टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीसहितको मुद्धा फिर्ता र रिहाईको तयारी

काठमाडौं। टिकापुर घटनाका आरोपितहरुलाई संविधान र कानूनबमोजिम मुद्धा फिर्ता र रिहाईको पहल सरकारले गर्ने भएको छ। सरकार र थारु कल्याणकारी सभा, थारुहट थारुवान संयुक्त संघर्ष समितिबीच यस्तो सहमति भएको हो। ‘टिकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमा लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानूनसम्बत पहल गर्ने’सहमतिमा उल्लेख छ।