दोधारा चाँदनी : कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का लक्ष्मण चौधरी बुधवार साँझ गड्डाचौकी नाकामा भेटिए। दशैँ तिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन्।
चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लागेका छन्। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार…