विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा एक साताभित्र तीनवटा शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय रानीका अनुसार आइतबार विराटनगर–१६, दरैयामा युवकको शव फेला परेको छ । नेपाल–भारत सीमानजिकै उखुबारीमा मृत अवस्थामा भेटिएका युवकको पहिचान हुन बाँकी छ ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले कालो पाइन्ट र सेटो रङको गन्जी लगाएको...