मूल्य समायोजनबापतको रकम दिइने

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको रकम नेपाल आयल निगमलाई उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा करबापत समायोजन गरिएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई दिने निर्णय गरेको हो । उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । सोबापतकोे रकम सरकारले निगमलाई अनुदानस्वरूप उपलव्ध गराउने भएको हो ।

सम्बन्धित सामग्री

अस्थायी आवासको रकम अब भूकम्प पीडितकै हातमा दिइने

पहिले लाभग्राहीका लागि अस्थायी आवास निर्माणको रकम बैंक खातामा पठाउनुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरेर उक्त रकम हातैमा दिन मिल्ने गरी कार्यविधि संशोधन गरिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

विस्फोटनमा परेका घरलाई क्षतिपूर्ति दिइने

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज एकअन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरलाई क्षतिपूर्ति रकम दिइने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका लागि सेती नदीको दुवैतर्फको स्लोप कटानका लागि विस्फोटन गराउँदा घर संरचनामा क्षति पुगेकाले क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो […]

संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउन आवश्यक: मन्त्री श्रेष्ठ

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व […]

संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँल...

संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् ।

संस्कृति संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरूलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए ।उनले पर्व सञ्चालनको व्यवस्थाल

संस्कृति संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन्।...

शर्मालाई रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार दिइने

रातोपाटीका संस्थापक प्रधान सम्पादक ओम शर्मा रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार २०७८ दिइने भएको छ । गोरखापत्र प्रकाशनको १२२ औँ वर्ष तथा गोरखापत्र संस्थानको ६० औँ वार्षिकोत्सवको अवसरमा शर्मालाई वैशाख २४ गते हुने वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिने छ । पुरस्कारको रकम ५० हजार रुपैयाँ रहेको छ ।नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष सरोज ढुंगेलका अनुसार २०७९ सालको रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार भने निर्मल कुमार आचार्यलाई दिइने भएको छ । त्यस्तै, गोरखापत्र पत्रकारिता पुरस

रोविनहुड एप्लीकेशन प्रयोग गर्ने कलेजका विद्यार्थीहरुलाई १ लाख डलर दिइने

आर्थिक सेवा प्रदान गर्ने अमेरिकन कम्पनी रोविनहुडको एप्लीकेशन प्रयोग गर्ने ५ जना कलेजका विद्यार्थीहरुलाई २० हजार डलरका दरले कुल एकलाख डलर दिइने भएको छ । कमिशन नलिने लगानी एप्लीकेशन रोविनहुडले डट ईडीयु भएको इमेल प्रयोग गरेर साइनअप गर्ने विद्यार्थीहरुबाट छानेर ५ जनालाई २० हजार डलरका दरले रकम दिने भएको छ । डट ईडीयु भएको इमेल […]

कोरोना बीमा गरेकालाई दिइने रकम ५ अर्ब नाघ्ने, अहिलेसम्म आधा मात्रै भुक्तानी

कोरोना बीमा गर्नेहरुलाई दिइने दावी भुक्तानी रकम ५ अर्ब नाघ्ने भएको छ। बीमा समितिका अनुसार कुल ५१ हजार ७१७ जनाले दिएको दावी भुक्तानीको निवेदन प्रमाणित भइसकेको छ।