पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी को खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । पाकिस्तान लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो […]

सम्बन्धित सामग्री

आकाश चन्दले लिए पाँच विकेट

इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान नेपाली बलर सामु निरीह देखिएको छ ।

चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तान सस्तैमा अलआउट

एजेन्सी – तीव्र गतिका बलर दुश्मन्था चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तानले तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकालाई १ सय १७ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २२.२ ओभरमा १ सय १६ रनमा अल आउट भयो । अफगानिस्तानका मोहम्मद नाबीले २३ बलमा २ चौकासहित सर्वाधिक २३ रनको योगदान दिए । […] The post चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तान सस्तैमा अलआउट first appeared on Hamro Khelkud.

टी-२० विश्वकप : श्रीलंकाको सेमिफाइनल सम्भावना कायमै रहँदा बाहिरियो अफगानिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा श्रीलंकाले शीर्ष १२ मा दोस्रो जित हासिल गर्दै सेमिफाइनलको सम्भावना कायमै राख्दा अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। समूह १ अन्तर्गत ब्रिसवेनमा भएको आफ्नो चौथो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो। टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा १४५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ९ बलअगाडि नै लक्ष्य पूरा गर्‍यो। उसका लागि धनञ्जय डि सि

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सेमिफाइनलमा

अफगानिस्तानले एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह बी मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार  यूएईको सारजहाँमा भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।लगातार दुई जितसँगै अफगानिस्तान एसियाकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम समेत बन्यो। अब समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले लगाउने छ। मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानला

एसिया कपः टस जितेर पहिले ब्याटिङ गर्दै बंगलादेश

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटअन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा बंगलादेश र अफगानिस्तान भिड्दै छन्। सारजहाँमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी एसिया कपमा बंगलादेश पहिलो भिडन्तमा प्रतिस्पर्धा गर्दा अफगानिस्तान भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ। आफ्नो पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेश पछिल्ला ५ […]

नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी

नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । दोहामा गएराति भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ३६ रनले हराएको हो । अफगानिस्तानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४८ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका स्कट एड्वार्डले ६८ रनको अर्धशतकीय पारी खेले । अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २२ रन जोडेको थियो । अफगानिस्तानका हस्मुदउल्लाह शाहिदीले ७३ रन तथा रहमत शाहले ७०...

टस जितेर न्युजिल्यान्डविरूद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। न्युजिल्यान्डले आजको खेल जिते सेमिफाइनलमा स्थान पक्का हुनेछ। भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिने छन्।

टस हारेर अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै भारत

काठमाडौं । आफ्नो महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद क्रिकेट स्टेडियमा अफगानिस्तानका कप्तान मोहम्द नाबीले टस जितेर पहिले बलिङ रोजेपछि भारतले सुरुमा ब्याटिङ गर्ने भएको हो ।  आजको खेलमा पराजित भए भारत पहिलो चरणबाटै बाहिरिनेछ । यता आजको खेलमा जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा पुग्न आफ्नो स्थान...

टी-२० विश्वकप : टस जित्नेले जित्यो खेल!

युएईमा जारी टी-२० विश्वकपमा अहिले अनौठो ट्रेन्ड चलिरहेको छ। यहाँको कन्डिसनमा पहिले फिल्डिङ गर्ने टोलीलाई फाइदा भएको छ। सुपर-१२ को भिडन्तमा अहिलेसम्म भएका ७ खेलमा ६ टोलीले पहिले फिल्डिङ गर्दै नतिजा आफ्नो पक्षमा पारेका छन्।एउटा मात्रै खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ। त्यो खेल (स्कटल्यान्डविरुद्ध अफगानिस्तान)मा अफगानिस्तान १३० रनको फराकिलो अन्तरले विजयी भएको थियो।स्लो पिचमा ब्याटिङ मुस्किलअबुधाबी, शारजहाँ या दुबईमा जहाँसुकै होस् पहिलो ब्याटिङ गर्ने टोलीले ठूलो स्कोर बनाउन सकेका छैनन्

अभिष्का गुणावद्र्धने ब्याटिङ प्रशिक्षक नियुक्त

अभिष्का गुणावद्र्धने अफगान क्रिकेट टोलिका ब्याटिङ प्रशिक्षक नियुक्त हुनुभएको छ । उहाँलाई पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाका लागि ब्याटिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ । अफगानिस्तान क्रिकेट बोर्डले ट्वीट गरेर अभिष्का ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । अभिष्कालाई लामो सयमदेखि अफगानिस्तानले प्रशिक्षकमा नियुक्त गर्न चाहेपनि अभिष्काले टार्दै आउनुभएको थियो ।