काठमाडौं । टाटाको प्रतिक्षित माइक्रो एसयूभी पन्च आगामी अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले भारतमा सार्वजनिक गर्न लागेको यो एसयूभी नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ । टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभीकोरुपमा यसलाई बजारमा ल्याउन लागेको हो । यसको मूल्य निकै आक्रमक हुने अनुमान गरिएको छ । टाटा पन्च निकै […]