भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा

कपिलवस्तु । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकादेखि भैरहवा मेडिकल कलेजका लागि निःशुल्क बस सेवा सञ्चालनमा आएको छ । नगरप्रमुख रजत प्रताप शाहले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लागि शुक्रबार निःशुल्क बस सेवाको उद्घाटन गर्नुभएकाे हाे । प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार गरी ३ दिन बिरामीहरुले बस सेवा पाउने भैरहवा मेडिकल कलेजले जनाएको छ […]