कांग्रेस कैलालीको सभापतिमा संस्थापन पक्षका बम र भट्टबीच प्रतिस्पर्धा
कांग्रेस कैलालीको सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ । पहिलो चरणमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि कुल मतदाताको बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । कांग्रेसमा सभापतिमा...
नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो । आइतबार सम्पन्न निर्वाचनको आज गरिएको मतगणनामा सभापतिका प्रत्यासी प्रकाश बमले एक हजार १६९, नारायण भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुने बताइएको छ । सभापतिका लागि पूर्वउपसभापति भट्ट, निवर्तमान उपसभापति बम र कले
गोदावरी, १५ फागुन: नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम […]
धनगढी– नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आइतबार हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। संस्थापन पक्षबाट दुई र इतर अर्थात शेखर कोइराला पक्षबाट एक प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। जिल्ला अधिवेशअन्तर्गत आज गरिएको मनोनयन दर्तामा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा […]