बेलायतका प्रधानमन्त्रीले पुटिनलाई तानाशाहको संज्ञा दिँदै भने, ‘युक्रेनमा भएको आक्रमण घृणित र बर्बर’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेको र बेलायतको समर्थन प्रस्ताव गरेको बताएका छन् । आशंका गरिएका सबै सत्य सावित भएको उनले बताए । बोरिस जोनसनले रुसको आक्रमणबारे दिइएको चेतावनी सत्य साबित भएको बताए । उनले रुसी राष्ट्रपति पुटिनले युरोपमा युद्ध सुरु गरेको बताएका छन् । बोरिस जोनसनले पुटिनले मित्र राष्ट्रमाथि कुनै […]

सम्बन्धित सामग्री

वार्तामा रुसले भन्यो, ‘युक्रेनमा आक्रमण कम गर्छौ’

रुस र युक्रेनबीच मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तामा रुसी आक्रमण सुरु भएयता पहिलो पटक प्रगतिको संकेत देखिएको छ । रुसले युक्रेनमा हुने सैन्य आक्रमणलाई घटाउने बताएको छ। तर रुसको यो प्रतिवद्धताप्रति पश्चिमा राष्ट्रहरूले विश्वास गर्न नसकिने भन्दै शंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलस्थित आफ्नो कार्यालयमा रुस–युक्रेन वार्ताको आयोजना गरेका थिए […]

युक्रेनमाथि आक्रमण गर्न रुसलाई बेलारुसको साथ, बेलारुसी सैनिक पनि युक्रेन पसे

काठमाडौंँ- रुसी आक्रमणमा सघाउन बेलारुसका सैनिक पनि युक्रेन प्रवेश गरेका छन् । युक्रेन सरकारले युक्रेनमा बेलारुसका सैनिक प्रवेश गरेको जानकारी दिएको हो । युक्रेनको संसद्ले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै ‘बेलारुसी फौज चेर्निहिभ क्षेत्रमा प्रवेश गरेको’ जनाएको छ । यस क्षेत्र बेलारुसको सीमानजिक युक्रेनको उत्तरी भेगमा पर्छ । यससँगै बेलारुस युक्रेनमाथि आक्रमण गर्ने दोश्रो […]

रुसले किन गर्‍यो युक्रेनमा आक्रमण ? के छ पुटिनको नियत ?

रुस र युक्रेनबीचको विवाद अहिले युद्धमा परिणत भएको छ । यी दुई देश बाहेक सारा विश्वको नजर युरोप र अमेरिकामा छ । रुसले युक्रेनमा आक्रमण गरेको वास्तविक कारण  के छ ?  यसअघि रुसको विघटनपछि छुट्टिएका देशमध्ये युक्रेन पनि एक थियो । रुससँगै त्यसबेला क्रिमिया पनि थियो, जसलाई सन् २०१४ मा रुसले आफ्नो नियन्त्रणमा लिएको थियो […]

बेलायतले खोल्यो, युक्रेनमा आक्रमण गर्ने रुसी सेनाको योजना

युक्रेन र रुसबीच तनाव उत्कर्षमा छ र दुवै देशका लाखौं सैनिक आमनेसामने तैनाथ छन् ।  यता अमेरिकाले रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्छ भन्दै आएको छ । । यसैबीच बेलायतले रुसी सेनाले युक्रेनमा चौतर्फी हमला गर्ने योजना बनाएको खुलासा गरेको नक्सा सार्वजनिक गरेको छ । बेलायतको रक्षा मन्त्रालयले सोभियत संघको विघटनपछि पहिलो पटक रुसले […]

युक्रेनमा आक्रमण गरे खैरियत छैन : बेलायत‚ हामीलाई उपदेश नदेऊ : रूस

मस्को : बेलायती विदेशमन्त्री लिज ट्रसले रूसले युक्रेनमा आक्रमण गरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएकी छन्।रूस भ्रमणमा रहेकी ट्रसले रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग युक्रेन संकटबारे मस्कोमा गरेको बैठकका क्रममा उक्त चेतावनी दिएकी हुन्। युक्रेन र रूसबीचको विवाद शान्त पार्ने अमेरिकी कदम असफल भएपछि रूससँगको वार्ताको जिम्मेवारी फ्रान्स र बेलायतले लिएका छन्।ट्रसको जवाफ दिँदै रूसी विदेशमन्त्रीले पश्चिमा मुलुकले रूसलाई उपदेश दिन नहुने जवाफ दिएका थिए। यसबाट वार्ताको सम्पूर्ण प्

दूतावास कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका दूतावासका कर्मचारीका आफन्तलाई त्यहाँबाट तत्काल बाहिरिन निर्देशन दिएको छ। बढ्दो तनावका बिच अमेरिकाले युक्रेन छाड्न भनेको हो।  स्टेट डिपार्टमेन्टले अति आवश्यक बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अनुमति दिएको छ। त्यहाँ रहका अमेरिकी नागरिकलाई पनि तत्काल देश छाड्न भनेको छ।   युक्रेनमा रसियाली सेनाले आक्रमण गर्ने तयारी…

अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

काठमाडौँ । रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरुलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ । रुसले युक्रेनमा आक्रमण […]