मस्को : बेलायती विदेशमन्त्री लिज ट्रसले रूसले युक्रेनमा आक्रमण गरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएकी छन्।रूस भ्रमणमा रहेकी ट्रसले रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग युक्रेन संकटबारे मस्कोमा गरेको बैठकका क्रममा उक्त चेतावनी दिएकी हुन्। युक्रेन र रूसबीचको विवाद शान्त पार्ने अमेरिकी कदम असफल भएपछि रूससँगको वार्ताको जिम्मेवारी फ्रान्स र बेलायतले लिएका छन्।ट्रसको जवाफ दिँदै रूसी विदेशमन्त्रीले पश्चिमा मुलुकले रूसलाई उपदेश दिन नहुने जवाफ दिएका थिए। यसबाट वार्ताको सम्पूर्ण प्