मौसमी बसाइँसराइले चर्को कुपोषण : आमा र बच्चा झन् जोखिममा
जीविकोपार्जनको उपाय खोज्न बाजुराका ६०० बढी जनजाति परिवार मौसमी बसाइँसराइ गर्छन् । यस्तो बसाइँसराइबाट उनीहरूको सिंगो परिवार कुपोषणको शिकार हुन्छ भने आमा र बच्चा झन् बढी जोखिममा पर्छन् ।
छोराछोरी जन्माएपछि हामीमध्ये अधिकांशलाई बा–आमा बन्यौं भन्ने लाग्दछ । तर वास्तविकता बालबालिकाप्रति उनीहरूको व्यवहार तथा सोचले छर्लङ्ग पारिरहेको हुन्छ । बच्चा जन्माएर मात्र पुग्दैन, उचित पालनपोषण, असल संस्कार र राम्रो शिक्षादीक्षाले मात्र असल बाबु–आमा बन्न सकिन्छ । बाबु–आमाले बच्चाको चौतर्फी विकासमा ख्याल पुर्याउनुपर्छ । विद्यालयको बैठक तथा परीक्षाफल वितरणको दिनमा आफ्ना बालबालिकाको गुनासो राख्ने अभिभावकको […]
बीबीसीहिन्दीका अनुसार कोलकत्ताको उत्तर २४ परगना जिल्लाका प्रहरीले बैरकपुरबाट बच्चाको आमा र बच्चा खरिद गर्ने व्यक्ति प्रियंका घोषलाई गिरफ्तार गरेका छन् ।
२० भदौ, काठमाडौं । अमेरिकाकी एक महिलाले हालसम्म १६ वटा बच्चा जन्माइसकेकी छिन् । उनी पुनः सत्रौँ बच्चाकी आमा बन्नेवाला छिन् । उनको गर्भमा अहिले १३ हप्ताको बच्चा छ । आफ्नो जीवनकालमा २० वटा बच्चा जन्माउने उनको इच्छा छ । अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने ४० वर्षकी पेटी हर्नान्डिज पछिल्लो १४ वर्षदेखि लगातार गर्भवती बन्दै आएकी […]
पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।...
२५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ। तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन्।
एजेन्सी। अफ्रिकी मुलुक मालीकी एक महिलाले एकै पटक नौ बच्चालाई जन्म दिएकी छन्। २५ वर्षकी हलिमा नामकी ती महिलालाई बच्चा जन्माउन र राम्रो रेखदेखका लागि भन्दै माली सरकारले मार्च ३० मा मोरक्को पठाएको थियो। सुरुमा तिनको पेटमा सात बच्चा रहेको अनुमान गरिएको थियो, तर उनले नौ बच्चालाई जन्म दिइन्। मालीको स्वास्थ्य मन्त्रालयले आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको बताएको छ।