भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड

१९ मंसिर, काठमाडौं । भारतीय सेयर बजार बम्बई स्टक एक्स्चेन्ज परिसूचक (बीएसई सेन्सेक्स)ले उच्च अंकको रेकर्ड बनाएको छ । मंगलबार कारोबार बन्द हुँदा सेन्सेक्स ६९,२९६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ४३१ अंकले बढी हो । विगत ५२ हप्तालाई हेर्ने हो सेन्सेक्स न्यूनतम विन्दु ५७,०८४ अंकसम्म झरेको थियो । यो अंक ९ महिनाअघि […]

सम्बन्धित सामग्री

भारतीय सेयर बजारमा निफ्टीले बनायो नयाँ रेकर्ड

७ फागुन, काठमाडौं । भारतीय सेयर बजारमा ‘निफ्टी–५०’ सूचकले हालसम्मकै उच्च अंकको रेकर्ड बनाएको छ । भारतीय स्टक बजारमा सूचीकृत ५० वटा ठूला कम्पनीको भारित औसत मूल्य जनाउने यो हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सोमबार निफ्टी ८१ अंक बढेर २२,१२२ अंकमा बन्द भयो । कारोबार बन्द हुँदा यो अंक हालसम्मकै उच्च हो । यद्यपि […]

एकैपटक धेरै विद्यार्थी जुटाएर त्रिविले बनायो विश्व रेकर्ड (तस्बिरसहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविले विश्व रेकर्ड कायम गरेप

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य […]

दराज ११.११ सेलले बनायो रेकर्ड

काठमाडौं । दराज ११.११ सेल अभियानको चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ । २४ घण्टा भित्र ७ लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ सेलले नयाँ रेकर्ड बनाएको हो । ३६ करोड भन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनिले जानकारी दिएको छ […]

हिरो मोटोकर्पले बनायो दोस्रो गिनिज वर्ल्ड रेकर्ड

हिरो मोटोकर्पले नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। कम्पनीले वृक्षरोपण गरेकाहरूको सबैभन्दा ठूलो फोटो एल्बम बनाएर नयाँ रेकर्ड बनाएको हो।

कोजेन्ट हेल्थले बनायो मेडिकल रेकर्ड एप, अनलाइन अपोइन्टमेन्ट सेवा पनि सुरु

कोजेन्ट हेल्थले अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको सम्पूर्ण विवरणलाई इलोक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा राख्न सो एप बनाएको हो।

जापानले बनायो इन्टरनेट स्पीडको नयाँ विश्व रेकर्ड

एजेन्सी। जापानले इन्टरनेट स्पीडको मामिलामा नयाँ विश्व रेकर्ड कायम गरेको छ। जापानले ३१९ टेराबाइट प्रति सेकेण्डको गतिमा डेटा ट्रान्सफर गरेर यो रेकर्ड बनाएको हो। जापानको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि संस्थानको अनुसन्धान समूहले यसको लागि ‘एड्भान्स फाइबर अप्टिक’ प्रविधिको प्रयोग गरेका थिए। उनीहरुले ०.१२५ एमएम व्यास भएको ‘फोर–कोर’ अप्टीकल फाइबर प्रयोग गरेर यो गति परीक्षण गरेका थिए।

नेप्से उकालो चढ्दै, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं। नेप्सेले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। हिजो ५४ अंकले बढेको नेप्से आज फेरि २० अंकले बढेर नयाँ उचाइमा पुगेको हो। नेप्से परिसूचक २७५९.२२ बिन्दूमा पुगेर नयाँ रेकर्ड बनाएको हो। सेन्सेटिभ सूचक पनि ४.४५ अंकले बढेको छ। हाइड्रोमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ भने ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

र्‍यापर कान्ये वेस्टको जुत्ताले बनायो नयाँ विश्व रेकर्ड

अमेरिकन र्‍यापर कान्ये वेस्टको जुत्ताले नयाँ वर्ल्ड रेकर्ड बनाएको छ। उनले ग्रामी अवार्डमा लगाएको जुत्ता २१ करोडमा बिक्री भएको छ। कान्ये वेस्टको नाइक यीजी स्निकर्सले वर्ल्ड रेकर्ड बनाएको हो। उनले सन् २००८ को ग्रामी अवार्ड समारोहमा स्निकर्स लगाएर ‘हे मामा’ र ‘स्ट्रोन्गर’ प्रस्तुती दिएका थिए। सन् २०१३ मा उनले नाइक…

भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनायो

भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ  ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका छन् ।   यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । एकै दिन यति धेरै संक्रमित संख्या विश्वमै पहिलो भएको समाचारमा जनाइएको छ ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । योस