७ फागुन, काठमाडौं । भारतीय सेयर बजारमा ‘निफ्टी–५०’ सूचकले हालसम्मकै उच्च अंकको रेकर्ड बनाएको छ । भारतीय स्टक बजारमा सूचीकृत ५० वटा ठूला कम्पनीको भारित औसत मूल्य जनाउने यो हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सोमबार निफ्टी ८१ अंक बढेर २२,१२२ अंकमा बन्द भयो । कारोबार बन्द हुँदा यो अंक हालसम्मकै उच्च हो । यद्यपि […]