दुई अन्तर्राष्ट्रिय कराते खेल्ने टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाई गरिएको छ । टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टिम […]

सम्बन्धित सामग्री

काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं । श्रीलंकामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाई गरिएको हो । अर्को हप्तादेखि कोलम्बोमा सुरु हुने प्रतियोगितामा नपालसहित श्रीलंका, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, साउदी अरब, तुर्किमिनिस्तान र उज्वेकिस्तान समावेश छन् । श्रीलंकामा पहिलो पटक हुन लागेको भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता सेन्ट्र एशिया […]

अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई

एजेन्सी । अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रूत उडानको विम्ब बनेको जम्बो बोइङ ७४७ को विधिवत् बिदाई गरिएको छ। बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४औँ ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड क्षेत्रमा क्रेतालाई हस्तान्तरण गरेर बिदा गरेको हो। ५५ वर्षदेखि बोइङका विमान बनाउन खटेका हजारौँ कामदारले भावुक भएर बोइङ ७४७ लाई बिदा गरेको दृश्य कारुणिक थियो। भीमकाय […]

सोतोकान कराते टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाई गरे । जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नेपाल सोतोकान कराते संघका महासचिव […]

स्वदेश फर्किए चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, सभामुख सापकोटाले गरे बिदाई

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु स्वदेश फर्किएका छन्। लिलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाई गरे।   बुधबार मात्रै लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय…

गृहमन्त्री बालकृष्ण खाँणद्वारा हजयात्रीकाे बिदाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीलाई बिदाई गर्नुभयकाे छ । उहाँले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १ सय १३ हजयात्रीलाई बिदाई गर्नुभएकाे हाे । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएकाे ५ सय ५५ जनाको कोटामध्ये शुक्रबार अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ […]

चिनियाँ विदेशमन्त्रीको बिदाई तस्विरमा हेर्नुहोस

काठमाडौं, १३ चैत । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिदाई गर्दै यहाँस्थित चिनियाँ राजदूत हउ यान्छीलगायत दूतावासका अधिकारी । तस्बिरः रत्न श्रेष्ठ÷रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर भिजिटर पास वितरण दिन बन्द गरेको छ । विमानस्थलले अति नै जरुरी अवस्थाबाहेक ‘भी पास’ उपलब्ध नहुने जनाएको छ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । विमानस्थल कार्यालय जरुरी अवस्था बाहेक बिदाई र स्वागतका लागि विमानस्थलमा […]

घरेलु मैदानमा खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने क्रिस गेलको चाहना

आईसिसी टीट्वेन्टी क्रिकेटअन्तर्गत शनिबार भएको वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको खेल क्रिस गेलको करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल भनेर चर्चामा आए पनि यसबारे यी ‘युनिभर्स बोस’ ले केही स्पष्ट पारेका छैनन्। यद्यपि उनले घरेलु मैदान जमैकामा घरेलु समर्थकमाझ खेलेर बिदाई हुन चाहेको बताएका छन्। अस्ट्रेलियासँगको खेलपछि गेलले आईसिसीसँग भिडियो कुराकानी गर्दै आफूले जमैकामा बिदाई खेल खेल्ने अपेक्षा […]

अन्तर्राष्ट्रिय अम्पायर थापालाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन वल्र्ड फेडेरेशनको कोर्ष गर्न डेनमार्क प्रस्थान गर्न लागेका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापालाई ब्याडमिन्टनका टेक्निकल अफिसियलले बिहिबार शुभकामनासहित बिदाई गरेका छन् । थापालाई नेपाल ब्याडमिन्टन संघसँग आवद्ध अन्तर्राष्ट्रिय अम्पायर तथा राष्ट्रिय रेफ्रि किरण कारञ्जित, राष्ट्रिय रेफ्री अनुप शाक्य तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अम्पायरहरुले खादामाला लगाएर बिदाई गरे । ब्याडमिन्टन एशियाका सर्टिफाईड […]

गृहमन्त्री शर्माद्वारा हजयात्रीको बिदाई

गृहमन्त्री जनार्दन शर्माले साउदी अरेबियाको मक्का मदिनामा जान लागेका हजयात्रीहरुलाई बिहीबार बिदाई गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री शर्माले हजयात्रीहरुलाई बिदाई गरेका हुन् ।