गृहमन्त्री शर्माद्वारा हजयात्रीको बिदाई

गृहमन्त्री जनार्दन शर्माले साउदी अरेबियाको मक्का मदिनामा जान लागेका हजयात्रीहरुलाई बिहीबार बिदाई गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री शर्माले हजयात्रीहरुलाई बिदाई गरेका हुन् ।

सम्बन्धित सामग्री

नयाँ सरकार गठन प्रक्रियालाई सहजतापूर्वक लिनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै नेपाली कांग्रेस नेता समेत रहनुभएका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल […]

सिंहदरबारबाट देउवाका मन्त्रीहरुको धमाधम बिदाई

काठमाडौं, ११ पुष । सिंहदरबारबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुको विदाई सुरु भएको छ । केहीबेरअघि श्रममन्त्री शेरबहादुर कुँवर विदा भएका थिए । सो क्रममा उनले आफ्नो नेतृत्वमा भएको मन्त्रालयका प्रगति विवरण पनि सार्वजनिक गरेका थिए । अहिले भर्खरै गृहमन्त्री बालकृष्ण खाँण विदाइ भएका छन् । सो क्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले खाँणलाई विदाई गरेका […]

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको बिदाई भेट

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाई भेट गरेकी छन् । भेटमा नेपाल–चीनबीचको आपशी सम्बन्ध, आपसी सहयोग आदान प्रदानलगायत विषयमा कुराकानी भएको छ । गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री […]

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने–‘नेपाल सरकार एक चीन नीतिप्रति विश्वस्त छ, छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’मन्त्री खाणले नेपालमा कुनै पनि मुलुक विरुद्ध कुनै अवाञ

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाई भेट गरेकी छिन्। बिहीबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायतका विषयमा कुराकानी भएको बताइएको छ। गृहमन्त्री खाणले...

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाई भेट गर्नु भएको छ । भेटमा नेपाल–चीनबीचको आपशी सम्बन्ध, आपशी सहयोग आदान प्रदानलगायत विषयमा कुराकानी भएको छ । गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताउनुभयो । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा […]

गृहमन्त्री बालकृष्ण खाँणद्वारा हजयात्रीकाे बिदाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीलाई बिदाई गर्नुभयकाे छ । उहाँले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १ सय १३ हजयात्रीलाई बिदाई गर्नुभएकाे हाे । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएकाे ५ सय ५५ जनाको कोटामध्ये शुक्रबार अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ […]

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

हज यात्रामा जाने अन्तिम टोलीलाई गृहमन्त्री बालकृष्ण खाणले बिदाई गरेका छन् । साउदी अरबको मक्कामदिनामा जाने हजयात्रीलाई शुक्रवार मन्त्री खाणले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका हुन् । अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाई गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रावर अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । हज यात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए । हज यात्रीलाई बिदाइ गर

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउनेबारे छलफल हुँदैछ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र शसस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाउनेबारे छलफल भइरहेको बताएका छन् । अवकाशमा जान लागेका सशस्त्र र नेपाल प्रहरीका आईजीपीलाई आइतबार गृह मन्त्रालयमा बिदाई गर्दै गृहमन्त्रीले भने– ‘जुन कारणले असिमित क्षमता हुँदाहुँदै विदा गर्नुपरेको छ, दुवै संगठनमा ३० वर्षे सेवा अवधिलाई हटाउनेबारे छलफल भइरहेको छ ।’ सेवा प्रवेश र अवकाशमा धेरै ब्यारेल राख्नु नहुने मन्त्री खाणको भनाइ छ । ‘संगठनमा नकारात्मक असर नपर्नेगरी ३० वर्षेलाई मिलान गर्नु