आईसिसी टीट्वेन्टी क्रिकेटअन्तर्गत शनिबार भएको वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको खेल क्रिस गेलको करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल भनेर चर्चामा आए पनि यसबारे यी ‘युनिभर्स बोस’ ले केही स्पष्ट पारेका छैनन्। यद्यपि उनले घरेलु मैदान जमैकामा घरेलु समर्थकमाझ खेलेर बिदाई हुन चाहेको बताएका छन्। अस्ट्रेलियासँगको खेलपछि गेलले आईसिसीसँग भिडियो कुराकानी गर्दै आफूले जमैकामा बिदाई खेल खेल्ने अपेक्षा […]