एजेन्सी । अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रूत उडानको विम्ब बनेको जम्बो बोइङ ७४७ को विधिवत् बिदाई गरिएको छ। बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४औँ ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड क्षेत्रमा क्रेतालाई हस्तान्तरण गरेर बिदा गरेको हो। ५५ वर्षदेखि बोइङका विमान बनाउन खटेका हजारौँ कामदारले भावुक भएर बोइङ ७४७ लाई बिदा गरेको दृश्य कारुणिक थियो। भीमकाय […]