कांग्रेसमा क्रियाशील सदस्यता विवादको गुदी : कार्यकर्ता होइन, अनुयायीमा रुचि
२२ चैत, काठमाडौं । पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेस भएका बैतडीको सुर्नया गाउँपालिका १ का पदमराम टेलरलाई कांग्रेसको आदर्श, सिद्धान्त र बीपीको समाजवाद मन पर्याे । उनले ४ कात्तिक २०७६ मा पार्टी सभापति शेरबहादुर देउवाको हातबाट …
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र क्रियाशील सदस्यता छानबिन समितिको गलत कामका कारण कांग्रेस कार्यकर्ता आन्दोलित हुनु परेको बताएका छन् । उनले क्रियाशील सदस्यता वितरणमा भएको गलत काम सच्याउन आग्रह गरे ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा अनशनमा बसेको कांग्रेस कार्यकर्ताको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका कोइरालाले आइतवार आयोजित सभामा कोइरालाले कार्यकर्ताले उजागर गरिदिएपछि नेताले गल्ती स्वीकार्नु पर्ने बताएका हुन् ।
क्रियाशील सदस्यता वितरणमा भएक...
नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुव्र्यवहार गरेका हुन् ।सर्लाही–४(क)बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान
काठमाडौं। नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकर्ता चार दिनदेखि धर्नामै छन्। यसै धर्नामा पुगेका नेता अर्जुननरसिंह केसीले केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताए
५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मापदण्ड विपरीत वितरण गरिएको क्रियाशील सदस्यता स्वीकार नगर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा धर्नामा बसेका विभिन्न जिल्लाका नेता कार्यकर्तालाई मंगलबार भेट्दै कोइरालाले फर्जी सदस्यता स्वीकार्य नहुने बताएका हुन् । कांग्रेस मुख्यालय सानेपामा धनुषाका तीन नेता आमरण अनशनमा छन् भने बारा र सप्तरीका नेता कार्यकर्ता […]
२ असाउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमा श्यामकुमार घिमरेमाथि आक्रमण भएको छ । पार्टी केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि सदस्यता छानबिन स्थलमै पुगेर केही व्यक्तिले आक्रमण गरेको नेपाली कांग्रेसले जनाएको छ । उनीहरु नेपाली कांग्रेसकै कार्यकर्ता भएको बुझिएको छ । सांगठनिक काममै खटिएकोबेला कार्यस्थमै आक्रमण भएको भन्दै नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको […]
धाँधली भएको भन्दै बाराका पूर्वसांसद लालबाबु सिंहसहितका नेता कार्यकर्ता चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा
क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै बाराका चारवटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ताहरूले चार दिनदेखि कांग्रेसको केन्द्रीय...
३० असार, काठमाडौं। मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा सानेपामा धर्नामा बसेकालाई भेट्न नेता अर्जुननरसिंह केसीले पुगेका छन् । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै कांग्रेस बाराका नेता-कार्यकर्ता चार दिनदेखि धर्नामा छन् । बुधबार धर्नास्थलमा केसी पुगेका हुन्ले । नेता केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताए । […]
२७ असार, काठमाडौं । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा बसेका छन् । विभिन्न ६ बुँदे माग राखेर उनीहरु आइतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । पार्टीमा छलफल नै नगरी इन्ट्री गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, पुराना क्रियाशील सदस्यता नविकरण हुनुपर्ने, विधान अनुसार नयाँ क्रियाशील सदस्यता तत्काल […]