काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । यतिबेला काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटर नाटकमय भएको छ । त्यहाँ दैनिक चार ओटा शो मा स्वदेशी तथा बिदेशी नाटक मञ्चन भईरहेको छ । त्यहाँ शुक्रबारबाट दोश्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ । १७ मँसिरसम्म चल्ने यो नाटक महोत्सबमा अहिले देश बिदेशका रँगकर्मीहरुले नाटक मञ्चन गरिरहेका छन् । […] The post काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सकियो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९’

काठमाडौँ- ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’को दोस्रो संस्करण सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि काठमाडौँस्थित मण्डला नाटक घरमा महोत्सव आयोजना गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भने ‘सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु। मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ ।’ […]

सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सम्पन्न भएको छ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि  सुरु भएको फेस्टिभल शनिबार सकिएको हो। समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो। मन्त्री शर्माले…

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन हुँदै

काठमाडाैँ- ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शनिबार सकिदैँछ। मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो। समापनको दिन आज दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक […]

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट–२०२२) को दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको उद्घाटन गरिएको हो।  ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको...

सुरु भयो दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौँ – आजबाट काठमाडौँमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ। ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सवको शुक्रबारबाट सुरु भएको हो। काठमाडौँस्थित मण्डला थिएटरमा नाट्य महोत्सव उद्घाटन भएको हो। भारतकी प्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी पनि कार्यक्रममा सहभागी बनेकी छन्। महोत्सवमा १२ देशका […]

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव आजदेखि

आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज दिउँसो २ बजे थापागाउँस्थित मण्डला...

शुक्रबारबाट काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नारा सहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ । महोत्सबमा आफ्नो नाटक प्रस्तुत गर्नका लागि विभिन्न देशबाट नाट्यकर्मीहरु बुधबारबाटै काठमाडौंमा आउने क्रम सुरु भएको महोत्सब आयोजक टिमले जनाएको छ । ९ मंसिरबाट सुरु हुने महोत्सवमा नेपाल सहित विभिन्न […] The post शुक्रबारबाट काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ । नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

काठमाडौँ– ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ।  नाटक हेर्ने परम्परालाई बढाउन यस […]

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिरमा हुने

मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच थियटरले महोत्सवको विभिन्न पक्षको समेत जानकारी गराएको हो । आगामी मंसिर ९ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछ । महोत्सवमा नेपालका तर्फबाट ५ नाटक सहभागी हुँदैछ । १० हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको महोत्सवमा २०० कलाकारको अभिनय रहनेछ । महोत्सवमा नेपालसहित इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, अमेरिका, बेलायत लगायत १४ देशका नाटक