‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

काठमाडौँ– ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ।  नाटक हेर्ने परम्परालाई बढाउन यस […]

सम्बन्धित सामग्री

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, तेस्रो संस्करण

काठमाडाैँ – थिएटर र शान्तिको संस्कृतिको प्रवर्द्धन गर्ने मूल उद्धेश्यसाथ मनाइँदै आएको विश्व रङ्गमञ्च दिवस नेपालमा पनि मनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिनतबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको दिवस समारोहमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करणको पनि घोषणासहित विविधि कार्यक्रम गर्दै मनाइएको हो। विश्व सन्देश वाचनः रङ्गकर्मी दयाहाङ राई आयोजक मण्डला थिएटरको तर्फबाट रङ्गकर्मी […]

सकियो ‘निटफेस्ट २०२२’

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’को दोस्रो संस्करण सम्पन्न भएको छ। यही मंसिर ९ देखि काठमाडौंस्थित मण्डला नाटकघरमा महोत्सव आयोजना गरिएको थियो। अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै...

सकियो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९’

काठमाडौँ- ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’को दोस्रो संस्करण सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि काठमाडौँस्थित मण्डला नाटक घरमा महोत्सव आयोजना गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भने ‘सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु। मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ ।’ […]

सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सम्पन्न भएको छ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि  सुरु भएको फेस्टिभल शनिबार सकिएको हो। समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो। मन्त्री शर्माले…

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट–२०२२) को दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको उद्घाटन गरिएको हो।  ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको...

सुरु भयो दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव, भोलि शबाना आजमीको मास्टर क्लास

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आजबाट सुरु भएको छ। मण्डला थिएटरमा आयोजित एक कार्यक्रमबिच दोस्रो संस्करण सुरु गरिएको हो। यसपटक महोत्सवमा भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमीलाई विशेष आतिथका रुपमा निमन्त्रणा गरिएको छ। कार्यक्रमको उद्घाटन गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मण्डला थिएटरले प्रशंसनीय…

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ । नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ।

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिरमा हुने

मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच थियटरले महोत्सवको विभिन्न पक्षको समेत जानकारी गराएको हो । आगामी मंसिर ९ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछ । महोत्सवमा नेपालका तर्फबाट ५ नाटक सहभागी हुँदैछ । १० हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको महोत्सवमा २०० कलाकारको अभिनय रहनेछ । महोत्सवमा नेपालसहित इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, अमेरिका, बेलायत लगायत १४ देशका नाटक

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

काठमाडौँ- ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ नारा सहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण मंसिर ९ देखि १६ गतेसम्म मण्डला थिएटरमा हुने भएको छ । महोत्सवमा भाग लिन साउन १३ गतेसम्म आवेदन दिन सकिने छ । सन् २०१९ मा पहिलो संस्करण भएयता फेस्टिभल हुन सकेको थिएन । कोरोनाभाइरस महामारीको कारण सन् २०२१ मा […]