फेसबुक मेसेन्जरमा कल र मेसेज अब हुनेछ सुरक्षित

काठमाडौं । लामो प्रतिक्षा पश्चात् मेटा कम्पनीले फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् । एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड टु एण्ड एन्क्रिप्टेड हुने बताएका छन् । यो अपडेटसँगै फेसबुक मेसेन्जर एप अब ह्वाट्सएप जस्तै […]

सम्बन्धित सामग्री

मेसेन्जरमा सुरु हुँदै एण्ड टू एण्ड एन्क्रिप्सन, च्याटहरू सुरक्षित हुने

सोसल मिडिया प्लाटफर्म फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो फेसबुक मेसेन्जरमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सुरु गर्ने घोषणा गरेको छ । मेसेन्जरमा डिफल्ट रुपमै उक्त प्राइभेसी फिचर थप गर्न लागिएको एक ब्लग पोष्टमार्फत् कम्पनीले पुष्टि गरेको छ । कम्पनीले सन् २०२२ को जनवरीदेखि नै मेसेन्जर प्रयोगकर्तालाई ग्रुप मेसेज तथा मेसेन्जरबाट गरिने कलमा एण्ड टू एण्ड […]

यसरी बनाउनुहोस् फेसबुकमा आफ्नो अकाउन्टलाई सुरक्षित

सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । यो हाम्रो जीवनको एक भागनै भईसकेको छ । नेपाली प्रयोगकर्ताहरु माझ फेसबुक एकदमै प्रख्यात रहेको छ । यस्तो सँधै प्रयोग गरिरहेको एपको अकाउन्ट केही भएमा हामलिाई गाह्रो पर्ने गर्दछ । आज हामी फेसबुकमा आफ्नो अकाउन्टलाई सुरक्षित बनाउनका लागि के गर्न सकिन्छ भनेर जानकारी दिनेछौँ । यसका लागि तलको...

ओटीपी नै ‘बाइपास’ ! गुगल-फेसबुक अकाउन्ट खतरामा

काठमाडौं, असार १३ । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त […]

ओटीपी कोड बाइपास , गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त गर्न थालेका छन् । यसअघि सम्बन्धित कम्पनीकै नाम र सर्ट कोडबाट प्राप्त हुने त्यस्ता ओटीपी व्यक्तिगत नम्बरबाट आउन थालेपछि प्

सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दै, कसरी हुने सुरक्षित ?

२५ माघ, काठमाडौं । केही दिनअघि महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरी रकम असुलेर ठगी गरेको आरोपमा मोरङ पथरी घर भई भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गर्‍यो । पाठकले फेसबुक ह्याक गरी विभिन्न बहानामा आफूलाई ‘अर्जेन्ट’ समस्या परेको भन्दै विभिन्न बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । […]

फेसबुक एकाउन्ट सुरक्षित राख्ने पाँच तरिका

फेसबुक विश्वको एक अग्रणी र लोकप्रिय सोसल नेटवर्किङ साइट हो । फेसबुक एकाउन्ट नभएका मानिसहरू सायद कमै होलान् । नेपालमा पनि सबैभन्दा धेरै प्रयोग गरिने सोसल मिडिया फेसबुक नै हो ।फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? फेसबुक सुरक्षा सेटिङ्स कसरी सुरक्षित गर्ने ? आज हामी यहाँलाई तपाईंको फेसबुक एकाउन्ट कसरी सुरक्षित गर्ने भन्नेबारेमा जानकारी […]

तपाईंको फेसबुक अरुले चलाएको कसरी थाहा पाउने ?

सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ । फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन । भनेर ज...

'सरकार, फेसबुक र इन्टरनेटमा नियम लगाईदेऊ'

नयाँ नियम र ढाँचाले तपाईंको जानकारीहरू कुन कम्पनीले के प्रयोजन निम्ति कसरी प्रयोग गरिरहेको छ भन्ने पत्तो लगाएर सुरक्षित राख्नुपर्छ। यसले फेसबुक जस्ता अन्य कम्पनीलाई उनीहरूले गर्ने गल्तीबाट टाढा राख्छ।

यी ९ फेसबुक पोस्ट जुन डिलिट गर्दा तपाईँ सुरक्षित हुनुहुन्छ :: Pahilopost.com

क्याम्ब्रिज एनालिटिक प्रकरणले मानिसको दैनिक जीवनमा फेसबुकले खेल्ने भूमिकामाथि प्रश्न गर्‍यो। त्यसैका आधारमा मानिसहरुले आफ्नो फेसबुक खाता नै बन्द गर्न समेत तयार भए। फेसबुक बन्द गरिहाल्नुपर्छ त? पर्दैन। तर, आफ्नो एकाउन्टलाई सुरक्षित भने राख्नै पर्छ। गोपनीय वस्तुहरु फेसबुकमा राखेका छौं भने त्यसलाई हटाउँदा यो सामाजिक सञ्जाल थप सुरक्षित हुन