सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दै, कसरी हुने सुरक्षित ?

२५ माघ, काठमाडौं । केही दिनअघि महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरी रकम असुलेर ठगी गरेको आरोपमा मोरङ पथरी घर भई भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गर्‍यो । पाठकले फेसबुक ह्याक गरी विभिन्न बहानामा आफूलाई ‘अर्जेन्ट’ समस्या परेको भन्दै विभिन्न बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । […]

सम्बन्धित सामग्री

आफ्नाबाटै असुरक्षित : नेपालमा किन बढ्दैछ हाडनाता करणी ?

काठमाडौं । नेपालमा पछिल्लो समय हाडनाताभित्र जबरजस्ती करणीका घटना बढ्दै गएको छ । हाडनाता करणीमा कलिला किशोरी समेत सुरक्षित छैनन् । कतिपयले त परिवारको इज्जत जाने डरले पनि यस्ता अपराधलाई दबाएर बस्ने गरेका छन् ।पर्वतमा करिब ६ महिना अघि आफ्नै छोरीलाई बाध्य बनाएर बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परे । ६० वर्षीय दामन सार्कीले एक वर्षदेखि किशोरी छोरीलाई जबरजस्ती करणी गर्दै आएका थिए । श्रीमान्को हर्कत थाहा पाएकी उनकी आमाले समेत समाजमा इज्जत जाने डरले जरजस्ती करणीबारे लुकाउन दबाब दिँदै आएकी थिइन् । तर,

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै

सरकार र व्यवसायीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भन्दै बर्सेनि आप्रवासन दिवस मनाउने गरेको भए पनि यस क्षेत्रमा ठगीका घटना भने बढ्दै गएका छन् ।सरकार, व्यवसायी र अधिकारकर्मीले विश्व आप्रवासन दिवस मनाइरहँदा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले ठगीमा परेका युवाको संख्या र ठगिएको रकम बढ्दै गएको छ । वैदेशिक रोजगार विभागमा व्यक्तिगत र संस्थागत ठगीका उजुरी जुन गतिमा दर्ता हुने गरेका छन्, त्यसको तुलनामा ठगी रकम भराउने सरकारी प्रयास भएको देखिएको छैन ।