अतिक्रमणविरुद्ध एक्सनमा वीरगन्ज महानगरपालिका

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो । महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ […]

सम्बन्धित सामग्री

नागरिकता किर्ते प्रकरणमा मुछिएका मेयरविरुद्ध गृहले छानबिन गर्ने

वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले नागरिकता किर्ते गरेको विरुद्धमा छानबिन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली वीरगन्ज पठाएको छ।...

वीरगन्ज महानगरको जग्गामा जिल्ला अदालतकै आदेश सदर

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा महानगरपालिकाकै स्वामित्वमा कायम गर्न जिल्ला अदालतले गरेको फैसला उच्च अदालत जनकपुर इजलासले सदर गरेको छ । वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को (हाल नापीमा कायम भएको कित्ता नं १८ र ५३) जग्गा किर्ते जालसाजी गरी बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि महानगरपालिकाका तत्कालिन […]

वीरगन्ज महानगर : गठबन्धनका उम्मेदवार सिंहले बनाए अग्रता दोब्बर

काठमाडौँ । वीरगन्ज महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्। मेयर पदमा उम्मेदवारी दिएका जसपाका राजेशमान सिंहले ३८ हजार ४३७ मत ल्याएका छन्। सिंहका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सरावगीले १९ हजार ६७९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ८७५ मत प्राप्त गरेका छन्। महानगर […]

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु

वीरगन्ज महानगरपालिकाको मतगणना  सुरु भएको छ। महानगरपालिकाको मतगणना ११ बजे बाट सुरु गर्ने भनिए पनि ढिलो गरी तीन बजे बाट सुरु भएको हो।  वीरगन्ज महानगरपालिका १४ पिपरा स्थित रहेको नृसिंह...

वीरगन्जमा चोरीको मोटरसाइकलसहित तीन पक्राउ

वीरगन्ज महानगरपालिका १६ बसपार्क स्थित एक ग्यारेज भित्रबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।बसपार्क स्थित रहेको वीरगन्ज महानगरपालिका २७ बस्ने मुन्ना अन्सारीको ग्यारेज भित्र पार्किङ गरिएको साइन मोटरसाइकल चोरी गरी भाग्ने क्रममा काठमाडौँ महानगरपालिका १८ बस्ने ३४ वर्षीय कमल गिरी, भरतपुर महानगरपालिका १५ बस्ने १९ वर्षीय निशान थापा र वीरगन्ज महानगरपालिका १५ बस्ने १८ वर्षीय सन्दीप घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्र

वीरगन्ज महानगर स्कुल सञ्चालन गर्न अग्रसर

पर्सा : कोभिड-१९ को महामारीबीच आफ्नो क्षेत्रका विद्यालय सञ्चालन गर्न वीरगन्ज महानगरपालिका अग्रसर भएको छ। आफ्नो अग्रसरतालाई फलिभूत बनाउन महानगरले बुधबार सरोकारवालासँग परामर्श गरेको हो। कोरोना महामारीको तेस्रो लहर आउने विज्ञहरूले बताइरहेको समयमा महानगरले आफ्नो क्षेत्रका सबै विद्यालयहरू संचालन गर्न बुधबार गरेको परामर्शका बीच अब कुरेर बसिरहन नसक्ने जनाएको छ। गएको असार १ गतेबाट महानगरका सबै विद्यालय चलाउने एकतर्फी निर्णय गरेको महानगर चौतर्फी विरोधपछि आफ्नो निर्णयबाट पछि हटेको थियो।&nbs

वीरगन्ज महानगरपालिका पूर्णखोपयुक्त घोषणा

कृष्णउदास खनाल,वीरगन्ज । वीरगन्ज महानगरपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको छ । नगरसभा गृहमा बिहीबार एक कार्यक्रमकाबीच प्रदेश २ कै पहिलो पालिकाको रुपमा वीरगन्ज महानगरपालिका पुर्ण खोप घोषणा भएको हो । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का उर्जा तथा सिंचाइ मन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकार्लाइ पुर्ण खोप […]

पटके सवारी कर र पार्किङ शुल्क रोक्न वीरगन्ज उद्योग वाणिज्य संघको माग

वीरगन्ज महानगरपालिका कार्यालयले लगाउने पटके सवारी कर र पार्किङ शुल्क रोक्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ । नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को आशय विपरीत आर्थिक वर्ष २०७८÷०७९ को लागि नयाँ ठेक्का अंक कायम गरी विभिन्न ठेक्का व्यवस्थापन गरी आय संकलन गर्न कार्यपालिकामा गरेको सिफारिसअन्तर्गत सवारी पार्किङ्ग शुल्कको ठेक्का […]