वीरगन्ज महानगर : गठबन्धनका उम्मेदवार सिंहले बनाए अग्रता दोब्बर

काठमाडौँ । वीरगन्ज महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्। मेयर पदमा उम्मेदवारी दिएका जसपाका राजेशमान सिंहले ३८ हजार ४३७ मत ल्याएका छन्। सिंहका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सरावगीले १९ हजार ६७९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ८७५ मत प्राप्त गरेका छन्। महानगर […]